पचासी लाख खर्चेर बनाइयो वडा कार्यालयको भवन
जिल्लाको धौलागिरि गाउँपालिका–६ मराङमा रु ८५ लाखको लागतमा वडा कार्यालय भवन निर्माण भएको छ। नवनिर्मित चारकोठे भवनबाट सेवा प्रवाह पनि प्रारम्भ भएको छ। शुक्रबारदेखि कार्यारम्भ भएको नयाँ भवनको उद्घाटन सोही दिन गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले भवन उद्घाटन गरेका हुन्। धौलागिरि...