ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण

१ दिन अघि   थाहाखबर

सुर्खेत : गृहमन्त्री ओमप्रकाश अर्यालयले राष्ट्रिय गौरवको आयोजना भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण गरेका छन्। कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि सुर्खेत आएका गृहमन्त्री अर्यालले भेरीगङ्गा नगरपालिका–११ मा निर्माणाधीन भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण गर्दै आयोजनामा देखिएका कानुनी अप्ठ्यारा फुकाउन...

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि...

१ दिन अघि   थाहाखबर

काठमाडौँ : सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपासस्थित एक घरबाट सुनका गरगहना चोरी गर्ने दोलखा भीमेश्वर नगरपालिका–७ घर भई काठमाडौँको डल्लु बस्ने ५४ वर्षीय विकास लकाईलाई...

कांग्रेस : यता निर्वाचनका लागि संवाद, उता संसद्‍ पुनर्स्थापनमा पूरक निवेदन, बुधवार पेशी

१ दिन अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीसँग संवाद सुरु भएकै दिन कांग्रेसका ६५ सहित ६८ जना सांसदले प्रतिनिधिसभा पुनर्स्थापनको माग गर्दै सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराएका छन्। विघटित प्रतिनिधिसभामा कांग्रेसकी सचेतक सुशीला थिङले ६८ जना सांसदले लिखित हस्ताक्षरसहित वारेशनामामार्फत पूरक निवेदन...

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा

१ दिन अघि   थाहाखबर

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी नेपाल प्रहरीमा सेवा प्रवेश तथा बढुवा लिएको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षक लालबाबु गिरीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ। आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले गिरीविरुद्ध आज विशेष अदालतमा आरोपपत्र...

प्रधानमन्त्री बाहिरिएपछि राष्ट्रपतिसँग ओली, देउवा र प्रचण्डको छुट्टै बैठक

१ दिन अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रपति कार्यालयमा भएको छलफललगत्तै प्रधानमन्त्री सुशीला कार्की बाहिरिएपछि राष्ट्रपति रामचन्द्र पौडेलसँग तीन दलका शीर्ष नेताले पुन: छलफल सुरु गरेका छन्। अहिले राष्ट्रपति पौडेलसँग कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष...

राष्ट्रपतिसामु प्रधानमन्त्री कार्की र ओली-देउवा-प्रचण्डबीच निर्वाचन सफल बनाउने समझदारी

१ दिन अघि   थाहाखबर

काठमाडौँ : आगामी फागुन २१ को निर्वाचन सफल बनाउन प्रमुख तीन दल र सरकारबीच समझदारी भएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।  राष्ट्रपति भवन शीतल निवासमा मंगलवार अपराह्न प्रधानमन्त्री सुशीला कार्कीसहित कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र...

महाधिवेशनमा पराजित 'एमाले टिम' भित्र्याउने प्रचण्ड–माधवको दाऊ, होला त सफल ?

१ दिन अघि   थाहाखबर

काठमाडौँ : झन्डै डेढ दर्जन दल तथा समूह मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले देशभर सन्देश सभा गर्‍यो। एकता सन्देश सभालाई सम्बोधन गर्ने क्रममा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड दोहोर्‍याइ-तेहर्‍याइ भने- नेकपा एमालेका नेताहरू पनि नेकपामा आउँछन्।  नेकपा एकता घोषणा...

यी आठ लक्षण शरीरमा छ भने थाइराइड गडबड भएको पनि हुनसक्छ है!

१ दिन अघि   थाहाखबर

काठमाडौँ : स्वस्थ शरीरका लागि थाइराइड हर्मोन शरीरमा धेरै पनि हुनु हुँदैन र कम पनि हुनु हुँदैन तर थाइराइड ग्रन्थीको काममा गडबडी भएमा थाइराइड हर्मोन बढी र आवश्यक हर्मोन कम मात्रामा उत्पादन गर्छ। हर्मोन बढी उत्पादन हुनुलाई हाइपर थाइराइडिज्म भनिन्छ...

वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेजीको वैदेशिक रोजगार व्यवसायीद्वारा स्वागत

१ दिन अघि   थाहाखबर

काठमाडौँ : वैदेशिक रोजगारमा जाने कामदारहरुको स्वास्थ्य परीक्षणवापत वृद्धि गरिएको शुल्क सरकारले खारेज गरेको छ।  सो खारेजी पश्चात साविककै दरमा शुल्क कायम गरिएपछि वैदेशिक रोजगार व्यवसायीले सरकारी निर्णय स्वागतयोग्य भएको बताएका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत कात्तिक...

शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलसँग सघन संवाद जरुरी : नेकपा

१ दिन अघि   थाहाखबर

काठमाडौँ : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले जनताको तहमा राजनीतिक दलहरूसँग संवाद बढाएर शान्तिपूर्ण रूपमा निर्वाचनमा सहभागिता सुनिश्चित गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गरेको छ।  मंगलवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग कुरा गर्दै नेता वर्षमान पुनले  पार्टीले यस्तो आग्रह गरेको...

जलवायु परिवर्तन भइरहेको पुष्टि गर्ने प्रमाण के छ ?

१ दिन अघि   थाहाखबर

काठमाडाैं : हाम्रो धर्ती (पृथ्वी) निकै तीब्र रुपमा तातो भइरहेको र यसका प्रमुख कारण मानव गतिविधि नै हो भन्ने त स्पष्ट प्रमाणहरू छन्। पृथ्वीको जलवायु इतिहासमा परिवर्तन भएको छ, तर अहिले जुन गतिमा गर्मी अर्थात् तापक्रम वृद्धि भइरहेको छ, त्यो विगत...

आयोगले बयानका लागि रमेश लेखकलाई बोलायो, ओलीलाई कहिले?

१ दिन अघि   थाहाखबर

काठमाडौँ : जेनजी आन्दोलनका घटना छानबिन गर्न गठन भएको जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि बोलाएको छ।  लेखकलाई आज मंगलवार पत्र काटेर बयानका लागि बोलाइएको आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले जानकारी दिएका छन्। उनी जेनजी...

जेनजी प्रदर्शन : पूर्वगृहसचिव र आइजीपी तथा काठमाडौँका तत्कालीन प्रजिअको स्थानहद फुकुवा

१ दिन अघि   थाहाखबर

काठमाडौँ : भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको छानबिन गर्न बनेको जाँचबुझ आयोगले पूर्वगृहसचिवसहित तीन जनालाई तोकेको स्थानहद फुकुवा गरेको छ। पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, पूर्वआइजीपी चन्द्रकुबेर खापुङ र काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको स्थानहद फुकुवा गरेको हो। ...

कांग्रेस महाधिवेशन केही समय पर धकेलिन सक्छ, देशमा निर्वाचनको माहोल छैनः शेखर कोइराला

१ दिन अघि   थाहाखबर

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस महाधिवेशन केही समय पर धकेलिन सक्ने बताएका छन्।  कृष्णप्रसाद भट्टराईको १०२ औं जन्मजयन्तीको अवसरमा काठमाडौंमा मंगलवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताउनुभएको हो। उनले कांग्रेसको अधिवेशनबारे सबैमा चासो देखिएको भन्दै महाधिवेशन...

राष्ट्रपति, प्रधानमन्त्री र प्रमुख दलका शीर्ष नेताहरूबीचकाे छलफल सुरु

१ दिन अघि   थाहाखबर

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलको समन्वयमा प्रधानमन्त्री सुशीला कार्की र प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूबीच छलफल सुरु भएकाे छ। जेनजी आन्दोलनपछि सरकार र प्रमुख दलका शीर्ष नेताहरूबीचकाे याे पहिलाे छलफल हाे।  राष्ट्रपति निवास शीतलनिवासमा सुरु भएकाे छलफलमा राष्ट्रपति पाैडेल र...

कामपाभित्र १०७ ‘कागजी विद्यालय’, किन सञ्चालन हुन सकेनन्?

१ दिन अघि   थाहाखबर

काठमाडौं : काठमाडौं महानगरपालिका भित्र दर्ता भएर पनि हाल सञ्चालनमा नभएका १०७ वटा विद्यालयहरू रहेको पाइएको छ। महानगरपालिकाको शिक्षा विभागले अध्ययन गरि अनुमति पाइ पहिला सञ्चालनमा भएका तर हाल स्थलगत रूपमा सञ्चालन नभएका विद्यालयहरूको सूची नै आज(मंगलबार) सार्वजनिक गरेको छ। महानगरपालिकाभित्र...

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

१ दिन अघि   थाहाखबर

काठमाडौं : पछिल्लो तीन दिन कारोबार निरन्तर घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने सामान्य अङ्कको सुधार देखिएको छ। आज नेप्से परिसूचक तीन दशमलव २७ अङ्कले बढेर दुई हजार ५८४ दशमलव ४९ को बिन्दुमा कायम भएको हो। आज ३२८...

एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल

१ दिन अघि   थाहाखबर

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेकपा एमाले फागुन २१ गते हुने निर्वाचनमा भाग लिन तयार भएको बताएका छन्।  नेकपा एमालेको मुख्यालय च्यासलमा अनुगमनको क्रममा पुगेका उनले एमाले निर्वाचनमा भाग लिनको लागि तयार भएको बताएका हुन्। सरकारले निर्वाचनको लागि...

व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार

१ दिन अघि   थाहाखबर

गण्डकी : रोजगारीका लागि युवाहरू विदेश पलायन भइरहेका बेला तनहुँको शुक्लागण्डकी नगरपालिका–१ तल्लीपोखरी नयाँगाउँका दिनेश ढकालको परिवारले व्यावसायिक कृषि फार्म सञ्चालन गरेका छन्। दिनेशसहित उनका बुबा पिताम्बर, आमा ताराका साथै श्रीमती सदिक्षालगायत व्यावसायिक कृषिमा होमिएका छन्। डिटिपिएस नामक कृषि फार्म...

बिजुलीका खम्बा पुगे, पुगेन बिजुली

१ दिन अघि   थाहाखबर

डडेल्धुरा : भागेश्वर गाउँपालिकाको लेकुडा गाउँमा सयौँ घरपरिवार वर्षौँदेखि बिजुलीको प्रतीक्षामा छन्। स्थानीय डम्मरी जोशीका अनुसार गाउँसम्म बिजुलीका खम्बा पुगे पनि विद्युत् आपूर्ति सुरु हुन सकेको छैन। चुनावका बेला पटक–पटक आश्वासन दिइए पनि काम अघि नबढेको गुनासो उनले गरिन्। गाडिएका खम्बा...

निर्वाचनमा जाने पार्टीको निर्णय कार्यान्वयनको विकल्प छैनः नेता पौडेल

१ दिन अघि   थाहाखबर

काठमाडौं : नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले मुलुकको विद्यमान सङ्कट समाधानका लागि निर्वाचनमा जाने पार्टीको संस्थागत निर्णय कार्यान्वयन गरेर अघि बढ्नुको विकल्प नरहेको बताएका छन्। पार्टीभित्र प्रतिनिधि सभा पुनःस्थापनाका लागि सांसदहरूको हस्ताक्षर अभियान चलिरहेका बेला नेता पौडेलले निर्वाचनको...

‘ह्याप्पी आवर’ अफर, खाना नमीठो लागेमा निःशुल्क

१ दिन अघि   थाहाखबर

काठमाडौं : पानीपोखरीस्थित वालनट बिस्ट्रो रेष्टुरेण्टले दैनिक तथा नयाँ आउने ग्राहकलाई लक्षित गरेर खानामा विन्टर अफर ल्याएको छ। रेष्टुरेण्टले दैनिक बिहान साढे ९ बजेदेखि दिउँसो ३ बजेसम्म 'ह्याप्पी आवर' अफरमा मटन,चिकन र भेज खानामा २५ प्रतिशत छुटसहितको अफर सार्वजनिक गरेको हो। ...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार

१ दिन अघि   थाहाखबर

काठमाडौं :  नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही पुस ९ गते बस्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा यही पुस २६ गतेदेखि २९ गतेसम्म तोकिएको १५ औँ महाधिवेशन, आगामी माघ ११ हुने राष्ट्रिय...

बालेनलाई प्रधानमन्त्री बनाउने चरणमा पुगिसकेका छैनौं : रवि

१ दिन अघि   थाहाखबर

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नयाँ र वैकल्पिक भनिएका शक्तिहरूसँग सहकार्यका लागि छलफल सुरु भएको बताएका छन्। तारिख बुझ्न मंगलबार चितवन पुगेका लामिछानेले त्यसैको प्रयास स्वरूप काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहसँग सोमबार छलफल भएको पनि बताए। ‘नयाँ र...