ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

चिसो, फ्लू वा कोभिड-१९ के हो कसरी चिन्ने

मंसिर १, २०७७   बीबीसी नेपाली

जाडो याममा र अघिपछि पनि तपाईँ हाम्रो नाक बन्द हुने वा नाकबाट पानी बग्ने, घाँटी दुख्ने र खोकी लाग्ने भइरहन्छ। तर चिसो लागेको हो कि रुघाखोकी हो? कि कोरोनाभाइरस सङ्क्रमण नै हो? कसरी छुट्याउने त? यो भिडिओ सामग्रीले...

देउसीभैलो खेल्न प्रतिबन्ध, 'अटेर गरे कारबाही'

मंसिर १, २०७७   बीबीसी नेपाली

गृह मन्त्रालयले तिहारको बेला कोरोनाभाइरस फैलिने जोखिमलाई कम गर्न देउसी-भैलोजस्ता कार्यक्रम नगर्न आह्वान गर्दै नियम उल्लङ्घन गरे कडा कारबाही गरिने चेतावनी दिएको छ। महामारीको अवस्थामा जो जहाँ छ त्यहीँ बसेर मनाउन र भिडभाड नगर्न उसले चेतावनी दिएको छ।...

थप १४ सय जनामा सङ्क्रमण पुष्टि, छ जनाको मृत्यु

मंसिर १, २०७७   बीबीसी नेपाली

नेपालमा विगत २४ घण्टामा थप १,४७७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि र छ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। सो अवधिमा देशभरि ६,४७६ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेका हुन्। काठमाण्डू उपत्यकामा...

तिहारमा फूलको व्यापार घट्ने चिन्ता

मंसिर १, २०७७   बीबीसी नेपाली

पोहोर तिहार आउने बेला नेपालका फूल कृषकलाई भ्याइनभ्याइ हुन्थ्यो। तर यो वर्ष कोरोनाभाइरस महामारीले अवस्था फरक छ। उनीहरूलाई फूल बिक्री नहुने चिन्ता छ। अलिअलि भएको व्यापार पनि भारतबाट आयात हुने सस्तो फूलले लिन सक्ने उनीहरू बताउँछन्। फूल कृषकसँग कुराकानी गरेर...

डोनल्ड ट्रम्पका समर्थक र विपक्षीबीच वाशिङ्टनमा झडप

मंसिर १, २०७७   बीबीसी नेपाली

अमेरिकी राष्ट्रपतीय चुनावमा धाँधली भएको भन्ने राष्ट्रपति डोनल्ड ट्रम्पको दाबीको समर्थनमा भएका र्‍यालीमा उनका समर्थक र विपक्षीबीच वाशिङ्टनमा झडपहरू भएका छन्। वाशिङ्टनमा दुई ठूला समूहबीच मूठभेड हुँदा एक जना मानिसलाई छुरा हानिएको खबरहरू आएका छन्। सञ्चारमाध्यममा आएका खबरहरूका...

पोस्टर हैन परम्परागत चित्र टाँसेर लक्ष्मीपूजा

मंसिर १, २०७७   बीबीसी नेपाली

काठमाण्डू उपत्यकामा लक्ष्मीपूजाको दिन धनधान्यकी देवी लक्ष्मीको आराधना गर्दा परम्परागत रूपमा बनाइएको चित्र प्रयोग गर्ने चलन छ। चित्रकारहरूले यस्ता परम्परागत चित्रहरू हातले नै बनाउँछन्। बजारमा पाइने पोस्टरले तिनलाई विस्थापित गरिरहेका भए पनि केही मानिसहरू परम्परा जोगाउनुपर्ने भन्दै यस्ता...

अमेरिकी प्रथम महिला हुन लागेकी जिल बाइडन को हुन्?

मंसिर १, २०७७   बीबीसी नेपाली

प्राध्यापनदेखि ह्वाइटहाउससम्म, आफ्नै विशेष परिचय। अमेरिकी राष्ट्रपति-निर्वाचित जो बाइडनकी पत्नी जिल बाइडनबारे हामीलाई थाहा भएका कुराहरू यो भिडिओमा।

नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडन को हुन्?

मंसिर १, २०७७   बीबीसी नेपाली

जो बाइडन अमेरिकाको ४६औँ राष्ट्रपति निर्वाचित भएका छन्। डेमाक्र्याटिक पार्टीका उम्मेदवार बाइडन अमेरिकाको आगामी राष्ट्रपति बन्नका लागि आवश्यक मत हासिल गर्न सफल भएका छन्, तर उनसमक्ष कानुनी चुनौतीहरू भने बाँकी छन्। बीबीसीले गरेको प्रक्षेपणअनुसार उनले महत्त्वपूर्ण पेन्सिल्भेनिया...

सङ्कटका समयमा साहित्य सिर्जना: सहज कि सकस?

मंसिर १, २०७७   बीबीसी नेपाली

कोरोनाभाइरसको विश्वव्यापी महामारीबाट साहित्य जगत पनि अछुतो रहन नसकेको देखिन्छ। थुप्रै साहित्यिक सम्मेलन वा छलफल ने कार्यक्रमहरू इन्टरनेटमार्फत् भर्चुअल रूपमा हुन थालेका छन्। कतिपय सर्जकहरू अनपेक्षित रुपमा देखापरेको महामारी र यसले निम्त्याएका अप्ठ्यारामाझ सिर्जना गर्न कठिन हुने गरेको...

बाइडनको सबैभन्दा आश्चर्यजनक जितमा मुख्य भूमिका भएकी यी अश्वेत महिला को हुन्

मंसिर १, २०७७   बीबीसी नेपाली

ज्यानुअरीमा उपपराष्ट्रपतिको पदभार ग्रहण लिँदा कमला ह्यारिसले नयाँ इतिहास लेख्नेछिन्। जो बाइडेन र ह्यारिसलाई ह्वाइट हाउस पुर्‍याउन अर्की अश्वेत महिलाले पनि मुख्य भूमिका निर्वाह गरेकी छन्। जो बाइडनसँगै उभिएर जितमा खुसियाली मनाइरहँदा उपराष्ट्रपति निर्वाचित प्रथम अश्वेत तथा एशियाली...

लुकाएर राखिएको क्यामेराबाट खिचिएको बाघको तस्बिरले पायो उत्कृष्ट पुरस्कार

मंसिर १, २०७७   बीबीसी नेपाली

पृथ्वीको दुर्लभ जनावरको फोटो खिच्न उच्च दक्षता हुनुपर्छ र उत्तिकै भाग्यमानी पनि। सेर्गेइ गोर्शकोभ दुवै हुन्- रुसको सुदुर पूर्वमा रहेको जङ्गलभित्र खिचिएको आश्चर्यजनक तस्बिरले त्यही पुष्टि गर्छ। यो तस्बिरले उनलाई यो वर्षको वाइल्डलाइफ फोटोग्राफर अफ द इअर २०२०...

अफ्रिकामा चाँडो फैलिरहेको छ कोरोनाभाइरस

असार २५, २०७७   बीबीसी नेपाली

अफ्रिकामा कोरोनाभाइरस सङ्क्रमण तीव्र गतिमा फैलिरहेको विश्व स्वास्थ्य सङ्गठनले बताएको छ। हामीले यो महादेशभरिको स्थिति नियाल्यौँ र सबभन्दा चिन्ताजनक देखिएका देशहरूको समीक्षा गर्‍यौँ। कति छिटो फैलिरहेको छ कोरोनाभाइरस?समग्र सङ्ख्याको हिसाबमा अफ्रिकाले विश्वको कुल सङ्ख्याको अहिलेसम्म निकै थोरै मात्र सङ्क्रमण...

भारतमा सर्वाधिक खोजी गरिएका 'गुन्डा नाइके' विकास दुबे पक्राउ

असार २५, २०७७   बीबीसी नेपाली

भारतमा गत साता आठ सुरक्षाकर्मी मारिएको घटनामा संलग्न भएको आरोपमा सर्वाधिक खोजीमा परेका एक गुन्डा नाइके विकास दुबेलाई पक्राउ परेका छन्। दुबेले नेतृत्व गरेको एउटा आपराधिक समूहलाई गत शुक्रवार पक्राउ गर्न जाँदा आक्रमणमा परेर उत्तर प्रदेश राज्यको कानपुरमा आठ जनाको...

आइतवारसम्म अत्यधिक वर्षा हुने पूर्वानुमान, पहाडी जिल्ला बढी प्रभावित हुने

असार २५, २०७७   बीबीसी नेपाली

अविरल वर्षासँगै नेपालमा विभिन्न स्थानमा बाढी र पहिरोको जोखिम बढेको सरकारी निकायहरूले जनाएका छन्। गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आइतवार सम्म कन्काइ, कोशी, कमला, वाग्मती र नारायणी नदी तथा तिनका सहायक नदीमा पानीको बहाव...

ओलीको अडानपछि ‘अस्थायी युद्धविराम’ भङ्ग होला कि नहोला

असार २५, २०७७   बीबीसी नेपाली

सत्तारूढ दल नेकपामा सहमतिको प्रयास गर्ने भन्दै अध्यक्षहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड' बीच लगातार छलफल भयो। तर बुधवारको छलफलबाट छुट्टिँदा भोलिपल्ट फेरि वार्ता गर्ने निधो नगरेरै उनीहरू उठे। प्रचण्ड प्रधानमन्त्री निवासबाट केही सङ्केत आएपछि छलफल गर्न जाने...

अमेरिकी राष्ट्रपतिकी पत्नी मेलानिया ट्रम्पको मूर्तिमा आगो

असार २५, २०७७   बीबीसी नेपाली

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पकी पत्नी मेलानिया ट्रम्पको एउटा काठको प्रतिमालाई स्लोभेनियास्थित उनको गृहनगरनजिकै आगो लगाइएको छ। सो प्रतिमा निर्माण गरेका अमेरिकी कलाकार ब्र्याड डाउनीका अनुसार अमेरिकी स्वतन्त्रता दिवसको दिन जुलाई ४ मा सो प्रतिमालाई क्षति पुर्‍याइएको थियो। बर्लिनमा रहेका...

आफैँ सङ्क्रमित हुनुअघि ब्रजिलका राष्ट्रपति कोरोनाभाइरसबारे यसो भन्थे

असार २५, २०७७   बीबीसी नेपाली

कोरोनाभाइरस महामारीको फैलिन थालेदेखि नै ब्रजिलका राष्ट्रपति जाइर बोल्सोनारूले कोभिड-१९ ले निम्त्याएको खतरालाई कम आँक्दै आएका थिए। ब्रजिलमा बिहीवार बिहानसम्म कोरोनाभाइरसका कारण झन्डै ६८,००० व्यक्तिले ज्यान गुमाइसकेका छन् भने १७ लाखभन्दा बढी मानिस सङ्क्रमित भएका छन्। बोल्सोनारूले स्वास्थ्य अधिकारीहरूले...

भारतमा विदेशी नियोगको झोला प्रयोग गरेर सुन तस्करी

असार २५, २०७७   बीबीसी नेपाली

भारतमा विदेशी कूटनीतिक निकायको झोला प्रयोग गर्दै सुन तस्करी भएको पत्ता लागेपसँगै राजनीतिक विवाद सुरु भएको छ। भारतको दक्षिणी राज्य केरलास्थित एउटा अन्तर्राष्ट्रिय विमानस्थलको शौचालयभित्र ३० किलोभन्दा बढी सुन लुकाएर राखिएको अवस्थामा भन्सार अधिकृतहरूले फेला पारेका थिए। झोलामा राखिएको सुन...

भीमकाय डाइनसोरका ‘वामन पुर्खा’

असार २५, २०७७   बीबीसी नेपाली

करोडौँ वर्षअघि पृथ्वीबाट लोप भएका डाइनसोरहरू भीमकाय थिए भन्ने धेरै बुझाइ छ। तर एउटा नयाँ अनुसन्धानका क्रममा तिनका पुर्खा वामन भएको प्रमाण फेला परेको छ। म्याडग्यास्करमा भेटिएको डाइनसोरको नातेदारको एउटा जीवाश्ममा त्यस्तो प्रमाण भेटिएको हो। उक्त जीव झन्डै २३.७...

विद्यालय खोल्ने ट्रम्पको चाहनाले निम्त्याएको चर्को विवाद

असार २५, २०७७   बीबीसी नेपाली

अमेरिकामा विश्वकै एक चौथाइ सङ्क्रमित भेटिएको तथा सङ्क्रमणको दर तीव्र बन्दै गर्दा ट्रम्प प्रशासन भने विद्यालयहरू पुन: खोल्ने योजना अघि बढाउन चाहन्छ जसले विवाद निम्त्याएको छ। जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएकाहरूको सङ्ख्या ३० लाख नाघेको...

थप २५५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि

असार २४, २०७७   बीबीसी नेपाली

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा विगत २४ घण्टामा थप २५५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। यो वृद्धिसँगै बुधवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १६,४२३ पुगेको छ। तीमध्ये ७,७५२ जना निको भएका छन् भने ३५ जनाको...

कोरोनाभाइरस महामारीबीच प्रधानमन्त्रीको समर्थनमा हुने गरेका जुलुस किन रोकिएनन्

असार २४, २०७७   बीबीसी नेपाली

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीभित्रै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको माग उठिरहेका बेला उनको समर्थनमा केही दिनयता विभिन्न जिल्लामा प्रदर्शनहरू हुँदै आएका छन्। कोरोनाभाइरस महामारीबीच मानिसहरूलाई एकअर्कासँग दूरी कायम राख्न तथा अनिवार्य रूपमा मास्क लगाउन चिकित्सकहरूले बारम्बार सम्झाइरहेको अवस्थामा त्यस्ता...

गृहमन्त्री रामबहादुर थापा ‘प्रधानमन्त्री ओलीकै पक्षमा’

असार २४, २०७७   बीबीसी नेपाली

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्र गम्भीर विवाद देखा परेका बेला सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापाको भूमिकालाई लिएर अनेक अड्कलबाजीहरू चल्ने गरेका छन्। पूर्वमाओवादी नेता थापाले कहिले प्रचण्डलाई छाडेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएको त कहिले ‌‌प्रधानमन्त्रीको साथ...

विश्व स्वास्थ्य सङ्गठनबाट बाहिरिन अमेरिकाको प्रक्रिया सुरु

असार २४, २०७७   बीबीसी नेपाली

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओबाट बाहिरिन औपचारिक कदम चालेका छन्। कोरोनाभाइरस महामारी फैलिएपछि गत मे महिनामा उनले डब्ल्यूएचओबाट बाहिरने घोषणा गरेका थिए। ईयूसहित विभिन्न पक्षले त्यसो नगर्न आग्रह गरे पनि ट्रम्पले उक्त संयुक्त राष्ट्रसङ्घीय निकाय परित्याग...