नयाँ स्टक सम्बन्धमा अध्ययन समितिको तीन प्रस्ताव
नयाँ स्टक आवश्यक रहे नरहेको सम्बन्धमा अध्ययन गर्न बनेको समितिले तीन विकल्प सुझाएर प्रधानमन्त्री समक्ष प्रतिवेदन बुझाएको छ। समितिले नयाँ स्टकको लागि अनुमति दिन सकिने, हालको नेपाल स्टक एक्सचेन्ज (नेप्से)को पुनर्संरचना गर्नुपर्ने र यी दुवै काम सँगसँगै गर्न सकिने सुझाव...