नागरिकता किर्ते कसूरमा कैलाश सिरोहियालाई पक्राउ पुर्जी काटेकोमाा कांग्रेसको आपत्ति
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न सरकारसँग माग गरेको छ । मंगलवारको प्रतिनिधि सभा बैठकमा काँग्रेसका सहमहामन्त्री बद्री पाण्डेले गृहमन्त्रीको जस्तै अभियोगमा प्रतिनिधि सभा सांसद गीता बस्नेतसँगै लामिछानेलाई पनि पक्राउ गर्नुपर्ने बताएका हुन् । ठगीको...