नेपाल पुनर्बीमा कम्पनीको सीईओ पदमा पाँच जनाको नाम छनौट
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनौट गर्न पाँच जनाको नाम छनौट (सर्ट लिस्ट) भएको छ । छनौटमा दामोदर भण्डारी, नारायण कुमार भट्टराई, बुद्धकाजी श्रेष्ठ, श्रीमान कार्की र सुरेन्द्र थापा परेका छन् । Advertisement छनौटमा...