हरर फिल्म 'ब्लेस्ड बी द इभिल' बाट हलिउडमा डेब्यू गर्दै कंगना
बलिउड अभिनेत्री कंगना रनावतले हलिउडमा डेब्यू गर्ने भएकी छन्। उनले हरर फिल्म 'ब्लेस्ड बी द इभिल' बाट हलिउडमा डेब्यू गर्न लागेकी हुन्। अनुराग रूद्रले निर्देशन गर्ने फिल्ममा स्कारलेट स्टेलोन र टायलर पोसीको मुख्य भूमिका हुनेछ। भेराइटीका अनुसार यो फिल्मको छायांकन गर्मी...