नेप्से झिनो अंकले सुधार ४१ सेकेन्ड अघि फरक धार सेयर बजार नेप्से बुधबार करिब ९ अंकले सुधार आएको छ। हिजो मंगलबार ८४ अंकले घटेको नेप्से परिसूचक बुधबार ८ दशमलव ९ अंकले बढेर नेप्से परिसूचक २२ सय ७४ दशमलव ४२ अंकमा पुगेर बन्द भएको छ । नेप्सेको सेन्सेटिभ इन्डेक्स २...
सेक्सको मामिलामा भ्रमित हुन्छन् भ्यागुता, जुत्तालाई पनि छोड्दैनन् ! १ मिनेट अघि रातोपाटी तस्बिरमा देखिएको यो भ्यागुतो खासमा यौनसम्बन्ध स्थापित गर्ने प्रयासमा जुत्तामा चढेर बसेको छ । भ्यागुतोले यौन सम्बन्ध स्थापित गर्नुलाई एम्प्लेक्ससस भनिन्छ । एम्प्लेक्ससस जसलाई ल्याटिनमा इम्ब्रेस अर्थात् आलिङ्गन भनिन्छ । यसमा एक भाले भ्यागुतोले सम्बन्ध स्थापित गर्दैै आफ्नो अगाडिको...
बाराको निजगढमा गठबन्धनलाई हराउँदै एमाले विजयी २ मिनेट अघि रातोपाटी बाराको निजगढ नगरपालिकामा गठबन्धनलाई हराउँदै नेकपा विजयी भएको छ । नगरपालिकाको प्रमुखमा एमालेका सुरथ पुरी र उपप्रमुखमा सोममाया थिङ निर्वाचित भएकी हुन् । नगरपालिका प्रमुखमा पुरीले ९ हजार ४७५ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम् प्रतिस्पर्धी गठबन्धनको तर्फबाट...
चौधरी फाउण्डेसनद्वारा कान्ति बाल अस्पतालमा निर्मित ‘सारिकादेवी चौधरी आकस्मिक कक्ष’ हस्तान्तरण ४ मिनेट अघि सेतोपाटी चौधरी फाउण्डेसनले काठमाडौंको कान्ति बाल अस्पतालमा ‘सारिकादेवी चौधरी आकस्मिक कक्ष’ निर्माण गरी अस्पताल व्यवस्थापनलाई हस्तान्तरण गरेको छ। चौधरी फाउण्डेसनमार्फत् उक्त अस्पतालको आकस्मिक कक्षको स्तरोन्नती र विस्तार कार्यमा सारिकादेवी चौधरीको विशेष योगदान छ। बुधबार अस्पतालमा आयोजित एक समारोहकाबीच नेपाल सरकारका...
आधार क्षेत्र मोरङमै कांग्रेसलाई ठूलो धक्का, एमालेलाई उल्लेख्य सफलता ४ मिनेट अघि सेतोपाटी नेपाली कांग्रेसले स्थानीय चुनावका लागि मोरङका धेरै ठाउँमा अरू दलहरूसँग गठबन्धन गर्न चाहेन। ‘मोरङमा कांग्रेसले कसैसँग गठबन्धन गर्न जरुरी छैन, हामी एक्लै बलियो छौं’, कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बूले स्थानीय चुनावअघि भनेका थिए ‘त्यसैले जिल्लामा गठबन्धन नहुन सक्छ।’ कांग्रेसमा सबैभन्दा शक्तिशाली मानिने कोइराला परिवारको...
छिमेकी देशमा फेरि बढ्यो संक्रमण, सचेत रहन सरकारको आग्रह ४ मिनेट अघि थाहाखबर काठमाडौं : सरकारले छिमेकी भारतमा पछिल्ला दिन कोभिड-१९ संक्रमणदर बढेको भन्दै वेलैमा सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित कोरोना ब्रिफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. संगीताकौशल मिश्राले नयाँ कोरोना भेरिएन्टको समेत जोखिम रहेको जानकारी दिइन्। उनले...
जनकपुरधाम-७ मा कांग्रेसको प्यानल निर्वाचित ५ मिनेट अघि फरक धार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–७ मा नेपाली कांग्रेसका उम्मेदवार प्यानलसहित विजयी भएका छन् । नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्षका उम्मेदवार नीरज साह (मुन्ना) प्यानलसहित निर्वाचित भएका हुन् । साह ७६४ मतको फराकिलो अन्तरले निर्वाचित भएका छन् । साहले १०५९ मत ल्याएर विजयी...
कान्ति अस्पतालमा चौधरी फाउन्डेसनले बनायो ‘सारिकादेवी चौधरी आकस्मिक वार्ड’ (तस्बिरहरु) ७ मिनेट अघि नेपालखबर चौधरी फाउन्डेसनले काठमाडौंको कान्ति बाल अस्पतालमा सारिकादेवी चौधरी आकस्मिक वार्ड स्थापना गरेको छ। फाउन्डेसनले ६० वर्ष पुरानो बाल हस्पिटलमा २५ बेडसहितको आकस्मिक वार्ड स्तरोन्नति गर्न सहयोग गरेको हो। कान्ति बाल अस्पतालमा ‘इमर्जेन्सी वार्ड’मा १४ वटा मात्रै बेड रहेका थिए। एकै...
चितवनको इच्छाकामनामा गठबन्धनलाई हराउँदै एमाले विजयी ७ मिनेट अघि नेपालखबर चितवनको एक मात्रै गाउँपालिका इच्छाकामना गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ। यो गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमालेले बाजी मारेको हो। एमालेबाट दानबहादुर गुरुङ अध्यक्ष र उपाध्यक्षमा एमालेकै माया सिलवाल विजयी भएका छन्। चण्डीभन्ज्याङबासी गुरुङले नेपाली कांग्रेसकी उम्मेदवार गीताकुमारी...
बजेटका तीन आत्मा : कार्यान्वयन भए उत्कृष्ट ७ मिनेट अघि रातोपाटी सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि विनियोजन विधेयक, बजेटको सिद्धान्त तथा प्राथमिकता संघीय संसद्मा पेस गरेको छ । मंगलबार अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको बजेटको सो सिद्धान्त तथा प्राथमिकतामाथि आज र भोलि संसद्मा छलफल हुँदैछ । मुख्यतः सरकारले विनियोजन...
वडा नम्बर २८ः ४ सय मत गनियो, स्थापित बालेनभन्दा ४ मतले अगाडि ११ मिनेट अघि फरक धार काठमाडौंको वडा नम्बर २८ मा ४ सय मत गनिएको छ । अन्य वडामा मेयरका लागि स्वतन्त्र उम्मेदवार बालेन शाहले अन्य दुई प्रतिस्पर्धीलाई पछाडि छाड्दै आएका थिए । तर, वडा नम्बर २८ मा स्थापित केही अगाडि देखिएका छन् । २८ नम्बर...
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिरा एयरवेजको उडान सेवा ११ मिनेट अघि फरक धार कुवेतको एयरलाइन जजिरा एयरवेजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सेवा सुरु गरेको छ । बुधबार जजीरा एयरवेजले काठमाडौंमा पत्रकार सम्मेलनका आयोजना गर्दै भैरहवास्थित नव–निर्मित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्नो उडान सेवा सुरु गरेको जानकारी दिएको हो । जजिरा एयरवेजले मध्य–पूर्व, एसिया...
नेपाल टी–२० लिगको घोषणा ११ मिनेट अघि फरक धार नेपाल क्रिकेट संघ (क्यान) पहिलोपटक आयोजना गर्न लागेको फ्रेन्चाइज क्रिकेट लिग नेपाल टि–२० लिगको औपचारिक घोषणा भएको छ । क्यानले बुधबार पत्रकार सम्मेलन गर्दै लिग आगामी असोज ८ देखि कात्तिक ५ (सेप्टेम्बर २४ देखि अक्टोबर २२)सम्म हुने जानकारी गराएको हो...
सुगाैली सन्धि पछि नेपालले उल्टाे ५ गुणा बढी आयात गर्न थाल्याे : भट्टराई ११ मिनेट अघि उज्यालो अनलाईन काठमाण्डाै – जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले भारतसँगको असमान व्यापार सम्बन्ध सच्याउनुपर्ने आवश्यकता भएको बताउनुभएको छ । आज बुधवार प्रतिनिधि सभा बैठकमा आउँदाे आर्थिक वर्ष २०७९/८० का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्धमाथिको छलफलमा बोल्दै...
कांग्रेसका शशि खनिया बने चितवनको खैरहनीको मेयर, उपमेयर एमालेकी कविता उप्रेती १४ मिनेट अघि सेतोपाटी चितवनको खैरहनी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका शशिकुमार खनिया निर्वाचित भएका छन्। उनले एमालेका लालमणि चौधरीलाई पराजित गरेका हुन्। चौधरी यसअघि उक्त नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए। त्यसअघि चौधरी संविधान सभाको सदस्य भएका थिए। खनियाले १४५४५ र चौधरीले १३६९५ भोट पाए।...
कांग्रेसबाट खोस्यो एमालेले बाराको निजगढ १४ मिनेट अघि सेतोपाटी नेकपा एमालेले बाराको निजगढ नगरपालिकाको मेयर र उपमेयर जितेको छ। एमाले उम्मेदवार सुरथ पुरी मेयर निर्वाचित भएका छन्। उनले ९४७५ मत ल्याएका छन्। उनले कांग्रेसका सुरेशकुमार खनाललाई हराए। खनालले ८७४३ मत ल्याएका थिए। यस्तै उपमेयरमा पनि एमाले उम्मेदवार विजयी भएका...
स्वास्थ्यकर्मीलाई कुटपिट गरे तीन वर्ष कैद वा तीन लाख जरिवाना १४ मिनेट अघि थाहाखबर काठमाडौं : स्वास्थ्य उपचारको विषयलाई लिएर स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कुटपिट गरेमा तीन वर्ष जेल वा तीन लाख रूपैँया जरिवानाको व्यवस्था गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले मंगलबार सङ्घीय संसद्को प्रतिनिधि सभामा पेश गरेको ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन)...
भरतपुर अपडेट : रेनुको अग्रता फराकिलो बन्दै १४ मिनेट अघि थाहाखबर काठमाडौं : चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले मतान्तर बढाउँदै लगेकी छन्। पछिल्लो मतगणना अपडेटअनुसार ३० हजार १५० मत गणना गर्दा रेनुले ११ हजार ४७ मत पाएकी छन्। त्यस्तै, एमालेका विजय सुवेदीले ९ हजार ५६ मत ल्याएका...
हेटौंडाको मतपत्र : चोर नेताहरुलाई नो भोट १५ मिनेट अघि रातोपाटी हेटौंडा उपमहानगरपालिकाको मतपत्रमा मतदाताले चोर नेताहरुलाई नो भोट भनेर आक्रोश पोखेको भेटिएको छ । हेटौंडा उपमहानगरको वडा नम्बर ४ भुटनदेवी माध्यमिक विद्यालय मतदान केन्द्रको जारी मतगणनामा नो भोट भनेर लेखिएको पाइएको हो । मतदाताले मेरो भोट, चोर नेताहरुलाई नो भोट...
खगराज अधिकारीले भने : अर्थमन्त्रीले राजीनामा नदिएर कस्तो सुशासन कायम गर्न खोजेको ? १६ मिनेट अघि फरक धार प्रमुख प्रतिपक्षी दल एमालेका सांसद खगराज अधिकारीले आफूले बर्खास्त गरेका गभर्नर पुनर्बहाली भएर आउँदा अर्थमन्त्री जनार्दन शर्माले राजीनामा नदिएर कस्तो सुशासन कायम गर्न खोजेको भन्दै प्रश्न गरेका छन् । प्रतिनिधिसभा बैठकमा बुधबारबाट सुरु भएको आर्थिक वर्ष २०७९/८० को लागि विनियोजन...
रुपन्देहीको देवदह नगरपालिका मेयर/उपमेयर दुवैमा एमाले विजयी १६ मिनेट अघि उज्यालो अनलाईन रुपन्देही – रुपन्देहीको देवदह नगरपालिकाको मेयर र उपमेयर दुवै पद नेकपा एमालेले जितेको छ । मेयर पदमा ध्रुव खरेल र उपमेयरमा विद्यालक्ष्मी गुरुङ निर्वाचित हुनु भएको हो । मेयरमा निर्वाचित खरेलले नेपाली कांग्रेसका हिरा खत्रीलाई १ हजार ६२० मत अन्तरले...
काठमाडौं वडा नम्बर २८ः बालेनलाई भन्दा स्थापितलाई धेरै मत १६ मिनेट अघि फरक धार काठमाडौं महानगरका लागि नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापितले अन्य वडामा राम्रो गर्न नसके पनि आफ्नै वडामा राम्रो गरेका छन् । उनले वडा नम्बर २८ मा सुरुवाती अग्रता लिएका छन् । यसअघि गणना भइसकेका सबै वडामा मेयरका लागि स्वतन्त्र उम्मेदवार...
गठबन्धनलाई हराउँदै देवदहको प्रमुख र उपप्रमुखमा एमाले विजयी १८ मिनेट अघि रातोपाटी गठबन्धनका उम्मेदवारलाई हराउँदै रुपन्देहीको देवदह नगरपालिकामा एमाले उम्मेदवार प्रमुख र उपप्रमुखमा निर्वाचित भएका छन् । नगरपालिकाको प्रमुखमा ध्रुवप्रसाद खरेल १२ हजार ९ सय ४३ मतसहित निर्वाचित हुँदा गठबन्धनका तर्फबाट काँग्रेसका हिराबहादुर खत्रीले ११ हजार ३ सय २३ मत पाए...
भिडले फस्टाएको मकै व्यवसाय २० मिनेट अघि थाहाखबर विराटनगर : सधैँ भन्दा फरक छ सहिद रंगशाला वरिपरिकाे दृष्य। मध्य दिनमा होस या साँझको समय मान्छेको जमात उत्तिकै हुन्छ। अरूबेला जस्तो हुँदो हो त सहिद रंगशालाको घेरा भित्र देखि बाहिरसम्म खेल हार जितको बहस र समर्थकहरूको घुइँचो हुन्थ्यो। यतिबेला चर्चा...