ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

निर्वाचन हुन नसके संसद पुनःस्थापना गर्नुपर्छ : देव गुरुङ

५ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेपाली कम्युनिष्ट पार्टीका नेता देव गुरुङले निर्वाचन हुन नसके संसद पुनः स्थापना गर्नुपर्ने बताएका छन्। शनिवार काठमाडौँमा जेन–जी आन्दोलनबारे आयोजित छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले अहिलेको अवस्थामा राष्ट्रिय सहमतिको विकल्प नरहेको बताए। उनले अबको बाटो...

गौरीशंकरलाई नजिकबाट नियाल्दा

६ मिनेट अघि   सेतोपाटी

गौरीशंकर हिमाल—दोलखाको गौरव, सौन्दर्य र आध्यात्मिक भावनाको स्रोत। यही हिमालको काखमा अडिएको छ दोलखाको उत्तरी गाउँपालिका गौरीशंकर, जहाँ ९ स्थानीय तहमध्ये सबभन्दा बढी पर्यटकीय सम्भावना र जलविद्युत परियोजनाको चहलपहल भेटिन्छ। अनेकौं स्वर्गजस्ता गन्तव्यमध्ये सोतलीडाँडा एक हो—म मेरो मनमा सात वर्षदेखि...

दुइटा अटोमेटिक पेस्तोलसहित समातिए एक युवक

९ मिनेट अघि   सेतोपाटी

सशस्त्र प्रहरीले रौतहटमा दुइटा पेस्तोलसहित एक युवकलाई नियन्त्रणमा लिएको छ। शनिबार दिउँसो चन्द्रपुर नगरपालिका-४ चन्द्रपुरस्थित देउराली चोकबाट दुइटा अटोमेटिक पेस्तोलसहित एक युवकलाई सशस्त्रले नियन्त्रणमा लिएको हो। सशस्त्रका सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार बाराको निजगढ नगरपालिका–६ स्थायी घर भई हाल मकवानपुर...

जेनजी आन्दोलन अमेरिकाले चलाएको हो : मोहनविक्रम सिंह

१९ मिनेट अघि   थाहाखबर

काठमाडौँ : वामपन्थी नेता मोहनविक्रम सिंहले जेनजी आन्दोलन अमेरिकाले चलाएको आरोप लगाएका छन्। शनिवार काठमाडौँमा जेनजी आन्दोलनबारे आयोजित छलफल कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्। उनले अहिलेको सरकार जेनजी आन्दोलनबाट बने पनि आन्दोलन चाहिँ अमेरिकाले चलाएको बताए। अमेरिकासँग सम्बन्धित...

काठमान्डुलाई हराएको विराटनगरको लगातार दोस्रो जित

२२ मिनेट अघि   सेतोपाटी

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सले लगातार दोस्रो खेलमा जित निकालेको छ। यसअघि विराटनगरले पोखरा एभेन्जर्सलाई ५३ रनले पराजित गरेको थियो।  कीर्तिपुरस्थित त्रिवि मैदानमा दिनको दोस्रो खेलमा विराटनगरले काठमान्डुलाई ५ विकेटले पराजित गर्‍यो। काठमान्डु भने लगातार खेलमा...

नेपाल प्रिमियर लिग : विराटनगरको दोस्रो जित, काठमाण्डुको दोस्रो हार!

२२ मिनेट अघि   थाहाखबर

काठमाडौं : विराटनगर किङ्सले काठमाण्डु गोर्खाजलाई ५ ले पराजित गरेको छ। काठमाण्डुले दिएको १३५ रनको लक्ष्य विराटनगरले ५ विकेट गुमाएर भेट्टायो। काठमाण्डुका लागि मोहम्मद आदिल अन्सारीले सर्वाधिक ४८ रन र जोन सिम्फोन ७ रनमा नटआउट रहे। बेन चार्लेसवर्थ ३२, सन्तोष यादव...

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२४ मिनेट अघि   सेतोपाटी

पूर्वी नवलपरासीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। शनिबार अपराह्न साढे ४ बजे  मध्यविन्दु नगरपालिका-७ चोरमारा उकालोमा कावासोतीबाट भैरहवा आउँदै गरेको प्रदेश २-०३-००१ ख ७१६४ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको ना ३४ प १२८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको...

नवयुवाका लागि एनपिएल प्रभावकारी मञ्च : कोच गौचन

३२ मिनेट अघि   थाहाखबर

काठमाडौँ : काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणमा सहभागी टोली लुम्बिनी लायन्सका कन्सल्टेन्ट कोच शक्ति गौचनले एनपिएल नवयुवाका लागि प्रतिभा उजागर राउने प्रभावकारी मञ्चका रूपमा रहेको बताएका छन्। कर्णाली याक्ससँग पराजित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै गौचनले एनपिएल युवा...

शिवपुरीको मौनतामा हिमालको आत्मीयता

३४ मिनेट अघि   सेतोपाटी

जीवन अनेकौं अनुभूति र परिवर्तनले भरिएको एक निरन्तर यात्रा हो। यस यात्रामा केही क्षणहरू त्यस्ता हुन्छन्, जसले मनलाई अदृश्य तरिकाले छुन्छन्, हल्का बनाउँछन्, र भित्र कतै निदाइरहेको शान्तिलाई पुनः जगाइदिन्छन्। त्यस्ता दुर्लभ क्षणहरू प्रायः साथीहरूसँग बिताउँदा प्राप्त हुन्छन् जसले  हामीलाई...

७ दलीय संघीय लोकतान्त्रिक मोर्चा चुनावमा जाने, मिलेर जाने

३६ मिनेट अघि   सेतोपाटी

मधेसकेन्द्रित दलहरूको मोर्चा संघीय लोकतान्त्रिक मोर्चाले चुनावमा मिलेर जाने निर्णय गरेको छ।   शनिबार मोर्चाको केन्द्रीय कार्यालय बबरमहलमा बसेको बैठकले राष्ट्रिय सभा र प्रतिनिधि सभा निर्वाचनमा जाने निर्णय गरेको जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी...

ट्रम्पले जेलेन्स्कीलाई दिए शान्ति योजना स्वीकार गर्न नोभेम्बर २७ को अल्टिमेटम, पुटिन के भन्छन्?

१ घण्टा अघि   थाहाखबर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्ध अन्त्य गर्न तयार गरिएको २८ सूत्रीय शान्ति योजनामा युक्रेनको प्रतिक्रिया प्राप्त गर्न नोभेम्बर २७ को कडा समयसीमा तोकेका छन्। युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले देश अत्यन्त कठिन निर्णयको मोडमा पुगेको र ‘गरिमा गुमाउने वा प्रमुख साझेदार...

ढुंगामा चिप्लिएर नदीमा खस्यो गाडी

१ घण्टा अघि   सेतोपाटी

मकवानपुरमा गाडी दुर्घटना भएको छ। शनिबार साँझ ५ बजे मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ स्थित सिस्नेरीको भित्री सडक खण्डमा ललितपुरबाट सिस्नेरी जाँदै गरेको  बा. प्र ०१-०२८ च ७१९४ नम्बरको गाडी बागमती नदीमा खसेको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार नदी तर्ने क्रममा...

पशुपति क्षेत्रबाट नारायणटारसम्म जगन्नाथ रथयात्रा

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : अन्ताराष्ट्रिय श्रीकृष्ण भावनामृत सङ्घ (इस्कोन) चावहिल शाखाले पशुपति क्षेत्रको चावहिलबाट गोकर्णेश्वर नगरपालिकाको नारायणटारसम्म जगन्नाथ रथयात्रा आयोजना गरेको छ। इस्कोन चावहिल शाखाले प्रत्येक वर्षको मङ्सिर महिनाको शनिबार पारेर राजधानीमा रथयात्रा गर्दै आएको छ। द्वापरयुगमा गोपिनीले द्वारकाबाट श्रीकृष्णलाई रथयात्रा गरी...

नर्सहरू रूखा हुन्छन् भन्थे, गलत रहेछु!

१ घण्टा अघि   सेतोपाटी

त्यो दिन घरबाट जाऊँ कि नजाऊँ भन्दै म निस्किएको थिएँ। गोंगबुसम्म पाइला चाल्दा समेत मन बेचैन थियो। अफिसका काम कर्तव्यभित्र म त्यति अटाइसकेको थिइनँ। कता कता अलि ठूलो सपना देखौं कि झैं पनि लाग्थ्यो कहिलेकाहीँ। तर पनि अफिस छोडी हाल्न मन थिएन। बिहान...

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहलाई ज्ञापनपत्र

१ घण्टा अघि   थाहाखबर

बाजुरा : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई बूढीगङ्गा नदीमा पक्की पुल र  निर्माणाधीन मालागाड पुलको काम अगाडि बढाउन माग गर्दै ज्ञापनपत्र बुझाइएको छ। त्रिवेणी नगरपालिका–४ तोलीमा आजदेखि सुरु भएको बडीमालिका मष्टो देवल ज्ञान विज्ञान धार्मिक महायज्ञको उद्घाटनका लागि यहाँ पुग्नुभएका...

माछा मार्न गएका ताजपुरियाको मृत्यु

१ घण्टा अघि   थाहाखबर

झापा : माछा मार्न गएका गौरादह नगरपालिका–६ आरतिनगरका ५० वर्षीय रामकुमार ताजपुरियाको करेन्ट लागेर मृत्यु भएको छ। खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा उनको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार गौरादह–६ र गौरीगञ्ज गाउँपालिका–६ को सिमानामा पर्ने रामचन्द्रे खोलामा...

एउटै विद्यालयबाट ३०० जनाभन्दा बढी विद्यार्थीको अपहरण

१ घण्टा अघि   सेतोपाटी

नाइजेरियाको उत्तर–मध्य क्षेत्रमा रहेको नाइजर राज्यको एक निजी क्याथोलिक विद्यालयबाट ३०० जना विद्यार्थी अपहरणमा परेका छन्। हतियारधारी डकैती समूहले शुक्रबार सेन्ट मेरिज स्कुलबाट तीन सयभन्दा बढी विद्यार्थीलाई अपहरण गरेको अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ। क्रिश्चियन एशोसिएसन अफ नाइजेरियाका अनुसार...

आदिल अन्सारीले २५ बलमा ४८ रन बनाएपछि काठमान्डुले विराटनगरविरूद्ध जोड्यो सम्मानजनक स्कोर

१ घण्टा अघि   सेतोपाटी

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को शनिबारको दोस्रो खेलमा विराटनगर किंग्सले काठमान्डु गुर्खाजलाई १३४ रनमा रोकेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेको विराटनगरले फिल्डिङ रोजेको काठमान्डुका लागि आदिल अन्सारीले २५ बलमा नटआउट ४८ रन जोडेपछि काठमान्डुले सम्मानजनक स्कोर...

ट्रम्पसँग नजिकको सम्बन्ध रहेका ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारो पक्राउ

१ घण्टा अघि   सेतोपाटी

ब्राजिलका पूर्वराष्ट्रपति जैर बोल्सोनारो पक्राउ परेका छन्। शनिबार राजधानी ब्रासिलियास्थित पूर्वराष्ट्रपति बोल्सोनारोकै निवासबाट उनलाई प्रहरीले पक्राउ गरेको अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ। उनीमाथि २०२२ को चुनाव हारेपछि 'कु' प्रयास गरेको आरोपमा अदालतले २७ वर्षको जेल सजाय सुनाएको थियो। अदालतको...

कस्तो ग्राहक फेला पारेछु!

१ घण्टा अघि   सेतोपाटी

'अस्पतालको शौचालयमा ५/६ महिनाको जस्तो देखिने मृत नवजात शिशु छ' एक जना शौचालय प्रयोगकर्ता महिलाले नर्सिङ इन्चार्जलाई जानकारी दिइछन्। तत्काल त्यो सूचना पुलिसलाई पुग्यो। अस्पतालमा यस्ता घटना भैरहन्छन्। त्यस्ता कुकर्म गर्ने दण्डित हुन्छन्/ हुँदैनन्; अस्पताललाई जानकारी  हुँदैन। रेकर्ड पनि हुँदैन।...

वर्तमान राजनीतिको उचित निकास नै निर्वाचन : प्रवक्ता डा. महत

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले अन्तरिम सरकारले फागुन २१ गते घोषणा गरेको निर्वाचनमा भाग लिने निर्णय गरेको जानकारी दिएका छन्। जेन–जी आन्दालनपछि विकसित राजनीतिको उचित निकास निर्वाचन नै भएको उनले बताए। उनले अन्तरिम सरकार गठन तथा प्रतिनिधिसभा विघटनको...

काठमाडौंको शान्तिनगरबाट दुईदिनदेखि सम्पर्कविहिन सुशीला, भेट्नेले खबर गरिदिन परिवारको आग्रह

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : काठमाडौंको शान्तिनगरबाट एक युवती सम्पर्कविहिन भएकी छिन्। दोलखा जिल्ला तामाकोसी गाउपालिका- ५ स्थायी घर भइ हाल काठमाडौं बस्ने २० वर्षीया सुशीला सुवेदी शुक्रबार दिउँसोदेखि सम्पर्कविहिन उनको दिदी सुकुना सुवेदीले जानकारी दिइन्। गोरो वर्ण, कालो ज्याकेट, गुलाबी ट्राउजर र सेतो...

नेपालगञ्ज म्याराथनको उपाधि खड्का र न्यौपानेलाई

२ घण्टा अघि   थाहाखबर

नेपालगञ्ज : नेपालगञ्जमा आज सम्पन्न ११औँ नेपालगञ्ज म्याराथनको उपाधि नेपाली सेनाका खड्कबहादुर खड्काले जितेका छन्। खड्काले २ घण्टा १५ मिनेट ८ सेकेण्डमा ४२ किलोमिटर दूरी पार गरेका थिए। उनी गत संस्करणका पनि विजेता हुन्। उनले रु. दुई लाख नगद पुरस्कार...

चुनावमा जाने कांग्रेसको औपचारिक निर्णय

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले निर्वाचनमा जाने औपचारिक निर्णय गरेको छ।  अहिलेको राजनीतिक संकटको निकास, संविधानको संरक्षण र जेनजीले उठाएका मागलाई संस्थागत गर्न निर्वाचनको विकल्प नभएको कांग्रेसको निष्कर्ष छ। राष्ट्रियसभा निर्वाचन र प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता...