निर्वाचन हुन नसके संसद पुनःस्थापना गर्नुपर्छ : देव गुरुङ
काठमाडौँ : नेपाली कम्युनिष्ट पार्टीका नेता देव गुरुङले निर्वाचन हुन नसके संसद पुनः स्थापना गर्नुपर्ने बताएका छन्। शनिवार काठमाडौँमा जेन–जी आन्दोलनबारे आयोजित छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले अहिलेको अवस्थामा राष्ट्रिय सहमतिको विकल्प नरहेको बताए। उनले अबको बाटो...
