वर्तमान राजनीतिको उचित निकास नै निर्वाचन : प्रवक्ता डा. महत
काठमाडौँ : नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले अन्तरिम सरकारले फागुन २१ गते घोषणा गरेको निर्वाचनमा भाग लिने निर्णय गरेको जानकारी दिएका छन्। जेन–जी आन्दालनपछि विकसित राजनीतिको उचित निकास निर्वाचन नै भएको उनले बताए। उनले अन्तरिम सरकार गठन तथा प्रतिनिधिसभा विघटनको...
