एमाले सचिवालय बैठकमा छलफल भइरहेका यी हुन् आठ एजेन्डा
नेकपा एमाले सचिवालयको जारी बैठकमा आठ वटा कार्यसूची प्रस्तुत गरिएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार चयन गर्ने पहिलो कार्यसूची छ। राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी,...
