यी हुन् देशकै १० गरिब स्थानीय तह
राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका स्थानीय तहलाई गरिबीका आधारमा वर्गीकरण गरेको छ। राष्ट्रिय जनगणना २०७८ र जीवनस्तर सर्वेक्षण २०७९/८० को तथ्यांकका आधारमा गरिबीको दर निकालिएको हो। शुक्रबार सार्वजनिक प्रतिवेदन अनुसार हामीले यो स्टोरीमा गरिबी बढी भएका १० स्थानीय तह छुट्टयाएका छौं।...
