शुल्क घटाउने सहमति लागू नभएको भन्दै त्रिविमा क्रान्तिकारीले लगाए ताला
नेपाली कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठनका विद्यार्थीले त्रिभुवन विश्वविद्यालयका उपकुलपति, रेक्टर तथा रजिष्ट्रारको कार्यालयमा एक सातादेखि तालाबन्दी गरेका छन्। अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति, लैंगिक अध्ययन, सामाजिक कार्य र द्वन्द्व शान्ति तथा विकास गरी चार विभागको शुल्क घटाउने गरी विद्यार्थीसँग भएको सम्झौता कार्यान्वयन नभएको भन्दै...
