'द ग्रेट इन्डियन कपिल शो' मा आमिरले खुलाए अवार्ड शोमा नजानुको कारण
'द ग्रेट इन्डियन कपिल शो' को आगामी एपिसोडको प्रोमो सार्वजनिक भएको छ। यस एपिसोडमा अभिनेता आमिर खान अतिथिको रूपमा देखिएका छन्। उक्त प्रोमोमा अभिनेता आमिरले आफू अवार्डमा नजानुको कारण समेत खुलाएका छन्। हुन् त आमिर अन्य शोमा पनि खासै जान रूचाउँदैनन्।...