जारी युद्धमा रूस र चीनले सैन्य सहयोग गरिरहेको इरानको दाबी
अमेरिका र इसराइलसँगको जारी युद्धमा रूस र चीनले सैन्य सहयोग प्रदान गरिरहेको इरानले दाबी गरेको छ। अमेरिकी मिडिया 'एमएस नाउ' (पहिले एमएसएनबीसी) सँगको अन्तर्वार्तामा इरानी विदेश मन्त्री अब्बास अरागचीले युद्धको समयमा रूस र चीन इरानका लागि रणनीतिक साझेदार भएको बताएका छन्।...
