सुरू भयो किम्फ-२०२६ (तस्बिरहरू)
काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को २३ औं संस्करण बुधबारदेखि काठमाडौंमा सुरू भएको छ। यस वर्षको महोत्सव भारतकी निर्देशक त्रिवेणी राई निर्देशित पुरस्कारप्राप्त फिल्म 'छोरा जस्तै' (सेप अफ मोमो) को नेपाल प्रिमियरबाट उद्घाटन भएसँगै किम्फ सुरू भएको हो। ठमेलस्थित...
