सरकारले जेनजीका माग र आकाङ्क्षा पूरा गर्छ : मन्त्री घिसिङ
पर्सा : ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनको बलमा बनेको सरकारले जेनजीका माग र आकाङ्क्षालाई पूरा गर्ने बताए। आज यहाँ आयोजित एक कार्यक्रमबीच मन्त्री घिसिङले वर्तमान सरकारले मुलुकभरका युवाको मागलाई संस्थागत...
