सन्तोष परियारलाई डा. अम्बेडकर अन्तर्राष्ट्रिय अवार्ड
प्रगतिशील लोकतान्त्रिक पार्टीको अध्यक्ष परिषदका सदस्य सन्तोष परियारले डा. अम्बेडकर अन्तर्राष्ट्रिय अवार्ड पाउने भएका छन्। परियारले शुक्रबार फेसबुकमा स्ट्याटस लेखेर उक्त अवार्डका लागि आफू छानिएको जानकारी दिएका हुन्। अवार्ड ग्रहणका लागि आफू शुक्रबार नै भारत जान लागेको परियारले जानकारी दिएका...
