ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

शुक्रबार तोलामा ३५ सयले बढ्यो सुन

३ मिनेट अघि   सेतोपाटी

स्थानीय बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला तीन हजार पाँच सय रूपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सूची अनुसार शुक्रबार सुन प्रतितोला दुई लाख ५६ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन प्रतितोला दुई लाख...

शंकर र प्रदीपमध्ये ओलीले कसलाई रोज्लान् महासचिव?

१४ मिनेट अघि   सेतोपाटी

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नो समूह मिलाउन निकै सकस परिरहेको छ। मौजुदा १८ जना पदाधिकारीमध्ये अधिकांश ओली पक्षमा खुलेका छन्। वरिष्ठ उपाध्क्ष ईश्वर पोखरेलले ओलीलाई चुनौती दिने बताइरहँदा उनको पक्षमा खुल्ने ६ जना छन्। ओलीलाई अहिले बहालवाला पदाधिकारीहरूलाई समूहमै समेट्नुपर्ने...

तोलामा ३५ सयले बढ्यो सुन

२३ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेपाली बजारमा आज सुनको भाउ तोलामा ३ हजार ५ सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ५६ हजार ६ सय रुपैयाँ तोकेको छ। अघिल्लो दिन २ लाख ५३ हजार...

अमेरिका पुगेर धुर्मुसले लेखे लामो ‘बकपत्र’, छोरीको उपचार गरेर फर्किने प्रतिक्रिया

३८ मिनेट अघि   थाहाखबर

काठमाडौँ : गौतम बुद्ध क्रिकेट रंगशालाको विवादका बिच कलाकार सीताराम कट्टेल ‘धुर्मुस’  र कुञ्जना घिमिरे ‘सुन्तली’ अमेरिका पुगेका छन्। छोरी सुबिहानीको जटिल उपचारका लागि उनी केही दिनअघि सपरिवार अमेरिका गएका हुन्। अमेरिकाबाटै सामाजिक सञ्जालमा लामो स्टाटस (बकपत्र) लेख्दै धुर्मुसले रंगशाला निर्माणका...

विश्वप्रकाश शर्माले ३ कारण देखाउँदै भने– वैशाखमा चुनाव गर्नुपरे पनि स्वाभाविक रूपमा लिनुपर्छ

४२ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वैशाखमा चुनाव गर्नुपरे पनि स्वाभाविक रूपमा लिनुपर्ने बताएका छन्। फागुन २१ को चुनावी मितिप्रति आफूहरू प्रतिबद्ध भए पनि जेनजी समूहलाई अपनत्वमा गाँस्न, विश्वसनीय चुनावी वातावरण बनाउन र हिमाली क्षेत्रलाई सहज बनाउन वैशाखमा चुनावमा गर्नुपरे पनि स्वाभाविक...

सन्तोष परियारलाई डा. अम्बेडकर अन्तर्राष्ट्रिय अवार्ड

४९ मिनेट अघि   सेतोपाटी

प्रगतिशील लोकतान्त्रिक पार्टीको अध्यक्ष परिषदका सदस्य सन्तोष परियारले डा. अम्बेडकर अन्तर्राष्ट्रिय अवार्ड पाउने भएका छन्। परियारले शुक्रबार फेसबुकमा स्ट्याटस लेखेर उक्त अवार्डका लागि आफू छानिएको जानकारी दिएका हुन्। अवार्ड ग्रहणका लागि आफू शुक्रबार नै भारत जान लागेको परियारले जानकारी दिएका...

रौतहटमा ट्रक र कार ठोक्किँदा एक जना वृद्धको मृत्यु

५५ मिनेट अघि   थाहाखबर

रौतहट : रौतहटको चन्द्रनिगाहपुरमा सवारी दुर्घटना हुँदा एक वृद्धको मृत्यु भएको छ। चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रकमा विपरीत दिशा तर्फ आउँदै गरेको बा ३ च ६१९३ नम्बरको कार ओभर टेक...

१०० वर्ष पुरानो गणेश मन्दिरको पुनर्निर्माण

५८ मिनेट अघि   थाहाखबर

म्याग्दी : बेनी नगरपालिका- ८ गणेशटोलमा १०० वर्ष पुरानो ऐतिहासिक गणेश मन्दिरमा पित्तलको छानो राखेर पुनर्निर्माण भएको छ। यहाँका स्व.मोतिकुमार श्रेष्ठले गुठी स्थापना गरेर गणेश मन्दिर बनाएका थिए। मन्दिर जीर्ण भएपछि निर्माणकर्ता मोतिकुमारका छोरा जयन्द्र श्रेष्ठ राजभण्डारीलगायत परिवारसँग समन्वय गरेर पुनर्निर्माण गरिएको...

सल्लाघारीमा यसरी हुँदैछ महाधिवेशन उद्घाटन स्थलको तयारी (भिडिओ रिपोर्ट)

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेको ११ औं महाधिवेशन यही मंसिर २७ देखि २९ गतेसम्म हुँदैछ। उद्घाटन सत्र आयोजना हुने भक्तपुरको सल्लाघारी मैदानमा यति बेला संरचना निर्माण, मञ्च तयार पार्ने काम, साउन्ड प्रणाली तथा आवश्यक व्यवस्थाहरू द्रुत गतिमा भइरहेको छ। एमालेले उद्घाटन सत्रमा करिब तीन...

आईबीए पुरुष विश्व बक्सिङ प्रतियोगितामा चन्द्रलाई कास्य

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : दुबईमा जारी आईबीए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा नेपाली बक्सर चन्द्रबहादुर थापा मगरले कास्य पदक जितेर इतिहास रचेका छन् । सेमिफाइनलमा  उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भए । पुरस्कारवापत बक्सर थापाले ७५ हजार अमेरिकी...

स्थानीय तहमा विपद् जोखिम न्युनिकरण : नीति र कार्यान्वयनको प्रभावले सहज

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : जलवायु उत्थानशील योजना निर्माणमा स्थानीय सरकारहरुले चासो दिन थालेपछि विपद् व्यवस्थापन सहज र प्रभावकारी भएको छ।  बाढी, पहिरो र अन्य प्रकोपबाट हुने जोखिम न्युनिकरण गर्न उनीहरूले नीति,कार्यविधि र कार्ययोजना बनाई कार्यान्वयनमा ल्याउन थालेका छन्। यसले क्षति न्युनिकरण र राहत...

हिउँ चितुवाको आक्रमणबाट १९ भेडा मरे

१ घण्टा अघि   थाहाखबर

मुस्ताङ : यहाँको घरपझोङ- २ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्र नजिकै गए राति हिउँ चितुवाको आक्रमणमा परी १६ भेडा र तीन च्याङ्ग्रा मरेका छन्। स्थानीय सन्तोष परियारको भेडाच्याङ्ग्रा खोरमा हिउँ चितुवा पसेर भेडाच्याङ्ग्रा मारेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप जोमसोमले जानकारी...

राप्रपा केन्द्रीय समितिको बैठक आज समापन हुँदै

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समिति बैठक शुक्रबार पनि बस्ने भएको छ। बुधबार केन्द्रीय कार्यालय धुम्बाराहीमा शुरु भएको बैठकमा सदस्यहरूको बोल्ने क्रम जारी रहेपछि बैठक आजसम्म सञ्चालन हुन लागेको हो।  बिहीबारसम्म ७१ जनाले आफ्नो धारणा राखेको प्रवक्ता मोहन...

एसीसी यू–१९ एसिया कप आजदेखि सुरु, नेपालले भोलि श्रीलंकासँग खेल्ने

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : एसीसी पुरुष यू–१९ एसिया कप आज संयुक्त अरब इमिरेट्स यूएईमा हुँदै छ।  आज भारत र आयोजक यूएई तथा पाकिस्तान र मलेसियाले खेल्ने छन्। उक्त प्रतियोगिताका लागि नेपाली टोली यूएई पुगिसकेको छ।  नेपालले पहिलो खेल श्रीलङ्कासँग भोलि खेल्ने छ। नेपालले...

मेक्सिकोले चीन र भारतसहित दर्जनौं एसियाली मुलुकलाई लगायो ५० प्रतिशतसम्म भन्सार

२ घण्टा अघि   सेतोपाटी

मेक्सिकोले चीन र भारतसहित दर्जनौं एसियाली मुलुकहरूमाथि भन्सार दर बढाएको छ। मेक्सिकोको सिनेटले  बिहीबार विभिन्न एसियाली मुलुकहरूमाथि भन्सार बढाउने प्रस्तावलाई पारित गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार सिनेटमा उक्त विधेयकको पक्षमा ७६ सांसदले मत दिएका थिए।...

'ईश्वर कमरेडले भदौ २५ गते नै अब केपी ओलीबाट चल्दैन भनेर उभिनुपर्थ्यो, अहिले ढिला भयो'

२ घण्टा अघि   सेतोपाटी

नयाँ नेतृत्व चयनसँग जोडिएको नेकपा एमालेको ११औं महाधिवेशन यही शनिबार उद्घाटन हुँदैछ। अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वमा निरन्तरता दिन चाहेका छन् भने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल उनलाई चुनौती दिने तयारीमा छन्। यसले नेता–कार्यकर्ताबीच ध्रुवीकरण देखिएको छ। कोशी प्रदेश इन्चार्ज शेरधन...

भेनेजुएलामाथि लगातार दबाब बढाउँदै अमेरिका, थप ६ पानी जहाजमाथि प्रतिबन्ध

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : अमेरिकाले भेनेजुएलाको ५ वटा पानी जहाजमाथि प्रतिबन्ध लगाएको छ। अमेरिकाले भेनेजुएलाको तेल बोकिरहेको भनिएका थप छवटा जहाजमाथि नयाँ प्रतिबन्ध लगाएको हो। यसअघि एक दिनअघि मात्र अमेरिकाले भेनेजुएलाको तट नजिकैबाट एउटा तेल ट्यांकर कब्जा गरेको थियो। ह्वाइट हाउसकी प्रेस सचिव...

कहिले प्रदूषणमुक्त होलान् काठमाडौँका नदी- तस्विर

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : वेलावेला सरसफाइ अभियान, चेतनामूलक कार्यक्रम र सरकारी पहल भइरहे पनि नदीको प्रदूषण हटाउन सकिएको छैन। आजसम्म पनि मानिसहरूले नदीमै फोहोर फालिरहेको दृश्य देखिन्छ। प्लास्टिक, घरेलु फोहोर, निर्माण सामग्री लगायतका थुप्राले नदीका सतह र किनार दुवै छोपिएका छन्। यसले वातावरणीय सन्तुलन र...

फ्राइडे रिलिजः हलमा लागे दुई नेपालीसहित तीन फिल्म

२ घण्टा अघि   सेतोपाटी

फ्राइडे रिलिज अन्तर्गत दुई नेपालीसहित तीन फिल्म रिलिज भएका छन्।  शुकबारदेखि हलमा एक तेलुगु फिल्म पनि प्रदर्शनमा आएको हो।  नेपालीतर्फ शोभित बस्नेत निर्देशित 'पीआरः पर्मानेन्ट रेसिडेन्ट' र रञ्जित राना निर्देशित 'लोकन्ती' रिलिज भएका हुन्। यीमध्ये 'पीआर' ले अस्ट्रेलियामा स्थायी आवासीय (पीआर) प्राप्ति प्रक्रियामा नेपाली...

ओली पक्षलाई काउन्टर दिन पोखरेल समूहले आज युवा भेला गर्दै

२ घण्टा अघि   सेतोपाटी

नेकपा एमाले ११ औं महाधिवेशनको संघारमा आइपुग्दा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले गतिविधि तीव्र पारेका छन्। संस्थापन पक्षले बिहीबार स्वयम्सेवक भेला गरेको थियो। यसैबीच शुक्रबार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले युवा भेलाको आयोजना गरेको छ।...

भदौ २३ गतेको घटनाको नैतिक जिम्मेवारी त्यतिबेलाका प्रधानमन्त्रीलाई जान्छ तर कारबाही गर्न मिल्दैनः झाक्री

२ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका नेता रामकुमार झाक्रीले भदौ २३ गतेको घटनाको प्रमुख राजनीतिक नैतिक जिम्मेबारी तत्कालीन प्रधानमन्त्री (केपी शर्मा ओल) मा जाने बताएकी छन्। सामाजिक सञ्जालमा लेख्दै उनले तर यी घटनाका लागि पूर्व प्रमलाई कानुनी कारवाही गर्ने वा आपराधिक अभियोग लगाउनु खोज्नु...

यी तीन विषयमा छलफल गर्न बस्दैछ महाधिवेशन संघारमा एमाले सचिवालय

२ घण्टा अघि   सेतोपाटी

नेकपा एमाले सचिवालय बैठक आज दिउँसो १ बजे बस्दैछ। महाधिवेशन संघारम हुन लागेको यो बैठकमा तीन विषयमा छलफल हुनेछ। पहिलो, एमालेले पदाधिकारी संख्या बढाउन लागेको छ। अध्यक्ष केपी शर्मा ओली समूहमा आकांक्षीको लर्को लागेर व्यवस्थापनको प्रश्न जटिल बनेपछि त्यसको गाँठो...

एमाले पोलिटब्युरो सदस्य रानाले छाडे एमाले

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : एमालेका पोलिटब्युरो सदस्य दलबहादुर रानाले सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेका छन्। ११औं राष्ट्रिय महाधिवेशनमा नेतृत्वको तँछाडमछाड भइरहेका बेला उनले आज बिहानै सामाजिक सञ्जालमार्फत् जिम्मेवारीबाट मुक्त भएको घोषणा गरेका हुन्। पारिवारिक कारणले राजनीतिबाट बिदा लिएको फेसबुक मार्फत जनाएका हुन्। उनले...

‘थकाइले रोक्दैन, जीवनले सिकाएको आत्मनिर्भरता छ’

३ घण्टा अघि   थाहाखबर

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका- १० झलारी बजारतिर बिहानै जानेहरूका अगाडि एउटा दृश्य कहिल्यै छुट्दैन- सडक छेउमा अडिएको ठेला, अनि त्यसलाई सम्हाल्दै बसेका छन् ६५ वर्षीय करनबहादुर ऐर।  उज्यालो फाट्दै गर्दा चार किलोमिटर टाढाको घरबाट पैदल हिँड्दै झलारी बजार आइपुग्छन्। बजार उनलाई धेरैले...