सल्लाघारीमा यसरी हुँदैछ महाधिवेशन उद्घाटन स्थलको तयारी (भिडिओ रिपोर्ट)
नेकपा एमालेको ११ औं महाधिवेशन यही मंसिर २७ देखि २९ गतेसम्म हुँदैछ। उद्घाटन सत्र आयोजना हुने भक्तपुरको सल्लाघारी मैदानमा यति बेला संरचना निर्माण, मञ्च तयार पार्ने काम, साउन्ड प्रणाली तथा आवश्यक व्यवस्थाहरू द्रुत गतिमा भइरहेको छ। एमालेले उद्घाटन सत्रमा करिब तीन...
