'झरीपछिको इन्द्रेणी' को पहिलो गीत 'फसायो लमीले' सार्वजनिक
अर्जुन घिमिरे (पाँडे) को निर्देशनमा बनेको फिल्म 'झरीपछिको इन्द्रेणी' को पहिलो गीत सार्वजनिक भएको छ। शनिबार सार्वजनिक ‘फसायो लमीले’ बोलको गीतमा वसन्त थापा र समीक्षा अधिकारीको स्वर छ। भिडिओमा रमेश उप्रेती, दिपाश्री निरौला, अञ्जली अधिकारी र प्रदीप लामासहितका कलाकारहरू रहेका छन्।...
