ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

प्रभु बैंकका सिइओ शेरचनसहित तीन जनालाई पाँच दिन हिरासतमा राख्न अनुमति

१ मिनेट अघि   सेतोपाटी

प्रभु बैंकका सिइओ अशोक शेरचनसहित तीन जनालाई पाँच दिन हिरासतमा राख्न केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुमति पाएको छ। सोमबार उच्च अदालत पाटनले तीन जनामाथि न्यायाधीश गीताप्रसाद तिम्सिनाको इजलासले बैंकिङ कसुरमा अनुसन्धान गर्न पाँच दिनको म्याद दिएको सूचना अधिकारी पार्वती हितानले...

कुनै शङ्का नगर्नुस्, निर्धारित मितिमै चुनाव हुन्छ : मन्त्री कुलमान

९ मिनेट अघि   थाहाखबर

मोरङ : ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले निर्धारित मितिमै निर्वाचन सम्पन्न हुने र यसमा कुनै शङ्का गर्नु नपर्ने बताउनुभएको छ । आज बेलबारी नगरपालिकास्थित आदिवासी जनजाति भवनमा आयोजित अन्तरक्रियामा उनले जेनजी आन्दोलनपछि...

प्रहरी कार्यालयबाट लुटिएको पेस्तोल बेच्न ग्राहक खोज्दै गर्दा पक्राउ

१३ मिनेट अघि   सेतोपाटी

प्रहरीले पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ। भदौ २४ गते प्रहरी वृत्त स्वयम्भूबाट लुटिएको पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले जानकारी दिए। पक्राउ पर्नेमा कलंकीका २८ वर्षीय रसिल जोशी, दार्चुला घर भएर सुन्धारा...

पूर्व गुप्तचर प्रमुख हुतराज थापाको बयान सकेसँगै स्थान हद फिर्ता

१५ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापाको बयान सकेसँगै काठमाडौं उपत्यका छाड्न नपाउने गरी गरेको निर्णय फिर्ता भएको छ। भदौ २३ र २४ गते भएको घटनाको सम्बन्धमा छानबिन गर्न बनेको जाँचबुझ आयोगले उनलाई काठमाडौं उपत्यका छाड्न नपाउने गरी गरेको निर्णय...

टाउको जोडेर मात्रै एकता हुँदैन: झलनाथ खनाल

१६ मिनेट अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले देश अत्यन्त कमजोर अवस्थामा पुगेको बताएका छन्। विराटनगरमा आयोजित नेपाली कम्युनिस्ट पार्टीको एकता सभालाई सम्बोधन गर्दै नेता खनालले देशी विदेशी षड्यन्त्रका कारण देश कमजोर अवस्थामा पुगेको बताएका हुन्। 'कम्युनिस्ट आन्दोलन सुरु भएको ७६ वर्ष...

बंगलादेशमा छात्रवृत्ति अध्ययनका लागि आवेदन आह्वान

१८ मिनेट अघि   थाहाखबर

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बंगलादेशमा अध्ययन गर्ने इच्छुक विद्यार्थीहरूलाई आवेदन दिन आह्वान गरेको छ। मन्त्रालयले आज(सोमबार) सूचना जारी गर्दै मंसिर २२ गते भित्रमा इच्छुक विद्यार्थीलाई आवेदन दिन भनेको हो। शिक्षा मन्त्रालयका अनुसार परराष्ट्र मन्त्रालय, दक्षिण एशिया महाशाखाको...

जनता नै देशको असली फौज हुन्, लोकतान्त्रिक शक्तिहरूबीच सहकार्य आवश्यक छ : प्रचण्ड

१८ मिनेट अघि   थाहाखबर

विराटनगर : नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको रक्षा र विकासका लागि सम्पूर्ण लोकतान्त्रिक शक्तिहरूलाई हातेमालो गर्न आग्रह गरेका छन्। विराटनगरमा आयोजित एकता सन्देश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले राष्ट्र अझै पनि संकटमुक्त नरहेको भन्दै...

प्रभात र स्मारिका अभिनीत फिल्म 'मुगलान' को गीत सार्वजनिक

१८ मिनेट अघि   सेतोपाटी

फिल्म ‘मुगलान’ को गीत 'मेरो प्रियतम' रिलिज भएको छ। सोमबार सार्वजनिक यो गीतमा फिल्मका मुख्य कलाकार अभिनेता प्रभात पाल र अभिनेत्री स्मारिका ढकाल फिचर्ड छन्। प्रेमिल गीतमा प्रताप दास र बेनिशा पौडेलको स्वर सुन्न सकिन्छ।  गीतलाई सिर्जना लम्सालले लेखेकी हुन् भने...

सेजनले दियो ६ पत्रकारलाई विभिन्न विधामा अवार्ड

२४ मिनेट अघि   सेतोपाटी

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले स्थापनाको २९औं वार्षिकोत्सवका अवसरमा विभिन्न अवार्ड र पुरस्कार वितरण गरेको छ।  सोमबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा सेजनले विभिन्न विधातर्फ सेजन अवार्ड र पुरस्कार वितरण गरेको हो।  सेजनका अनुसार एक लाख रुपैयाँ राशिको सेजन अवार्ड...

हसिना र बहिनीकी छोरी ट्युलिप सिद्दिक भ्रष्टाचारमा दोषी ठहर

२६ मिनेट अघि   थाहाखबर

बङ्गलादेशकी अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिना र उनकी बहिनीकी छोरी, बेलायतकी सांसद ट्युलिप सिद्दिकलाई सरकारी जग्गा टाउनसिप परियोजनासम्बन्धी भ्रष्टाचार आरोपमा ढाका विशेष अदालतले क्रमशः पाँच वर्ष र दुई वर्षको जेल सजाय तोक्दै दोषी ठहर गरेको छ। विशेष न्यायाधीश रबिउल आलमले...

एयरबस ए३२० सिरिजका १०० भन्दा कम विमान ग्राउन्डेड

२९ मिनेट अघि   थाहाखबर

एयरबसले आफ्नो ए३२० सिरिजका १०० भन्दा कम विमानहरू अझै पनि तत्काल आवश्यक सफ्टवेयर अद्यावधिकका कारण ग्राउन्डेड रहेको पुष्टि गरेको छ। गत हप्ता छ हजार जेटहरूमा असर पर्न सक्ने चेतावनी जारी गरेपछि उठेको चिन्ताबीच कम्पनीले अधिकांश विमानमा आवश्यक परिमार्जन पूरा भइसकेको...

दाहाल भेट्न सिंहदरबार पुगे प्रमुख निर्वाचन आयुक्त

२९ मिनेट अघि   थाहाखबर

काठमाडौँ : निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग भेट गरेका छन्। सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा आज दिउँसो आयुक्त भण्डारीले भेट गरेका हुन्। भेटमा भण्डारीले माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनको लागि आयोगले गर्नुपर्ने तयारी...

भीम रावलले एमालेलाई बहुमत भनेको विषयमा विराटनगर पुगेर दिए स्पष्टीकरण

३१ मिनेट अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले आइतबार पोखराको सभामा 'एमालेलाई बहुमत…' भनेको विषयमा सोमबार स्पष्टीकरण दिएका छन्। नेकपाको प्रदेश स्तरीय सन्देश सभा अन्तर्गत सोमबार विराटनगरमा आयोजित सभालाई सम्बोधन गर्दै रावलले आइतबार आफूले बोलेको विषयमा स्पष्टीकरण दिएका हुन्। 'हिजो पोखरामा मैले...

भेनेजुएलाका राष्ट्रपति मदुरोसँग फोनमा कुरा गरेको ट्रम्पको खुलासा

३४ मिनेट अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोसँग कुरा गरेको बताएका छन्। केही दिनअघि मदुरोसँग सिधै कुरा गर्ने इच्छा व्यक्त गरेका ट्रम्पले के कुरा भयो भन्ने चाहिँ खुलाएनन्। ‘मदुरोसँग कुरा गर्नुभयो?’ भन्ने पत्रकारको प्रश्नमा उनले कुरा गरेको बताए। तर के कुरा भयो...

देश बनाउने पार्टी नेकपालाई चुनावबाट ठूलो शक्ति बनाउन जुटौँ : माधव नेपाल

३६ मिनेट अघि   थाहाखबर

विराटनगर : नेपाली कम्युनिषट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनको क्रान्तिकारी चरित्रलाई बलियो बनाउँदै राष्ट्र र राष्ट्रियता सुरक्षा गर्न पार्टीबीच एकता भएको बताएका छन्। विराटनगरमा आयोजित नेकपाको सन्देशसभालाई सम्बोधन गर्दै उनले जनताको पीडा सम्बोधन गर्दै सबै प्रकारका विकृति...

पुसभित्रै १५ औं महाधिवेशन हुने भएपछि विशेष महाधिवेशन आवश्यक परेन: प्रवक्ता महत

३७ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले पुसभित्रै १५ औं महाधिवेशन हुने भएपछि विशेष महाधिवेशनको आवश्यकता नै नरहेको प्रतिक्रिया दिएका छन्। आज सानेपामा केन्द्रीय समितिले गरेका निर्णय सार्वजनिक गरेपछि पत्रकारहरूले सोधेको प्रश्नमा जबाफ दिएका प्रवक्ता महतले भने, ‘पुसमै १५ औं महाधिवेशन हुने...

प्रेमकथामा बनेको 'कुमारी' माघ २३ मा, पहिलो गीत रिलिज (भिडिओ)

३८ मिनेट अघि   सेतोपाटी

निर्देशक दिनेश राउतको नयाँ प्रेम कथानक फिल्म 'कुमारी' ले आफ्नो पहिलो अफिसियल गीत 'कता छौ मेरो फूल' सार्वजनिक गरेको छ। सोमबार गीत सार्वजनिकसँगै निर्माण टिमले फिल्मको रिलिज मिति पनि घोषणा गरेको छ। फिल्म आगामी माघ २३ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको हो। ...

विदेशी हस्तक्षेपले देश संकटमा: झलनाथ खनाल

४७ मिनेट अघि   थाहाखबर

विराटनगर : पूर्वप्रधानमन्त्री झलनाथ खनालले विदेशी हस्तक्षेपका कारण देश संकटमा परेको बताएका छन्। सोमबार विराटनगरमा आयोजित नेपाली कम्युनिस्ट पार्टीको ‘एकता सन्देश’ कार्यक्रममा बोल्दै उनले नेतृत्वभित्रका कमजोरी र प्रतिक्रियावादी तथा अन्तर्राष्ट्रिय साम्राज्यवादको षडयन्त्रका कारण कम्युनिस्ट आन्दोलन विभाजित हुँदै गएको उल्लेख गरे।...

कोशीमा राजेन्द्र श्रेष्ठले भने- कांग्रेस एमालेलाई भोट दिएपछि कहाँबाट आउँछ पहिचान?

४९ मिनेट अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टीका नेता राजेन्द्र श्रेष्ठले कांग्रेस एमालेलाई भोट दिएका कारण कोशीमा पहिचानको पक्षमा परिणाम नआएको बताएका छन्। सोमबार विराटनगरमा आयोजित पार्टीको एकता सन्देश सभामा बोल्दै नेता श्रेष्ठले पहिचानको संघर्ष लामो समयदेखि चलिरहे पनि परिणाम नआएको बताएका हुन्।  'थारो गाइलाइ...

ओलीलाई घनश्यामको सुझाव : निर्वाचन विथोल्नेतिर नलाग्नुस्

५३ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेकपा(संयुक्त)का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले कसैले पनि निर्वाचनलाई विथोल्ने काम गर्न नहुने बताएका छन्। सोमवार काठमाडौँमा पत्रकार सम्मेलन गरी उनले आगामी फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनमा कसैले पनि बाधा अवरोध सृजना गर्न नहुने बताए। कार्यबाहक अध्यक्ष...

पूर्व–पश्चिम एसियन राजमार्गको प्रगति २५ प्रतिशत मात्र

५८ मिनेट अघि   सेतोपाटी

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले निर्माणाधीन पूर्व–पश्चिम एसियन राजमार्गको स्थलगत निरीक्षण गरेका छन्।  नेपाल सरकारको लगानी र एसियाली विकास बैंकको सहुलितपूर्ण ऋणमा झापाको काँकडभिट्टादेखि सुनसरीको लविपुरसम्मको ९५ किलोमिटर सडक एसियन राजमार्गको मापदण्ड...

पेट तथा कलेजोसम्बन्धी विशिष्टीकृत सेवा दिन 'नेशनल ग्यास्ट्रो लिभर सेन्टर' खुल्यो

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : पेट तथा कलेजोसम्बन्धी विशिष्टीकृत स्वास्थ्य सेवा प्रदानका लागि ललितपुरस्थित लगनखेलमा नेशनल ग्यास्ट्रो लिभर सेन्टर सञ्चालनमा आएको छ। अत्याधुनिक प्रविधि र विशेषज्ञ चिकित्सकको समन्वयमा सञ्चालनमा आउने उक्त केन्द्रले कलेजो तथा पाचनतन्त्रसम्बन्धी रोगहरूको गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य राखेको छ। सेन्टरले...

विराटनगरमा यस्तो देखियो नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा विराटनगरमा आयोजना भएको छ। कार्यक्रममा प्रदेश तथा स्थानीय तहका नेताहरू, कार्यकर्ताहरू, युवा तथा महिला संगठनका प्रतिनिधिहरूको उपस्थिति छ। सभामा वर्तमान राजनीतिक परिवेश, स्थानीय समस्या समाधानका उपाय, संगठन विस्तार, तथा आगामी राजनीतिक कार्यक्रमका बारेमा छलफल...

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

१ घण्टा अघि   थाहाखबर

काठमाडौं :नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ। आज नेप्से परिसूचक चार दशमलव २८ अङ्कले घटेर दुई हजार ६४५ दशमलव २४ को विन्दुमा कायम भएको हो। आज ३२५ कम्पनीको एक करोड आठ लाख ६० हजार ८२८ कित्ता...