प्रभु बैंकका सिइओ शेरचनसहित तीन जनालाई पाँच दिन हिरासतमा राख्न अनुमति
प्रभु बैंकका सिइओ अशोक शेरचनसहित तीन जनालाई पाँच दिन हिरासतमा राख्न केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुमति पाएको छ। सोमबार उच्च अदालत पाटनले तीन जनामाथि न्यायाधीश गीताप्रसाद तिम्सिनाको इजलासले बैंकिङ कसुरमा अनुसन्धान गर्न पाँच दिनको म्याद दिएको सूचना अधिकारी पार्वती हितानले...
