एसिसी यू–१९ प्रिमियर कपमा नेपाल उपविजेता
एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा नेपाल उपविजेतामा सीमित बनेको छ। यद्यपी फाइनल पुगेर नेपाल एसिया कपमा छनोट भइसकेको छ। आज भएको उपाधि भिडन्तमा नेपालमाथि घरेलु टोली युएईले २७ रनको जित निकाल्यो। १४८ रनको लक्ष्य पछ्याएको नेपाल.३३.२ ओभरमा १२० रनमा...
