हर्क साम्पाङले भनेजस्तो संसदमा किन बजाइँदैन ताली, सांसदले किन ठोक्छन् टेबल?
श्रम संस्कृति पार्टीको संसदीय दलका नेता हर्क साम्पाङले केही दिनअघि सांसदहरूलाई प्रतिनिधिसभा बैठकमा टेबल ठोक्नुको साटो ताली बजाउन आग्रह गरे। त्यस दिन उपसभामुख उम्मेदवार रूबीकुमारी ठाकुरलाई सांसदहरूले 'बहिनी' भनेर सम्बोधन गरेकामा आपत्ति जनाउँदै साम्पाङले भनेका थिए, 'रूबीकुमारी ठाकुरलाई 'रूबी बहिनी'...
