स्टन्ट गरेर पपुलर हुनेलाई देशी-विदेशी शक्तिहरूले ठूलो लगानी गरे- प्रचण्ड
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले स्टन्ट गरेकै भरमा पपुलर हुने र त्यस्तालाई नै अघि बढाउन देशी-विदेशी शक्तिहरूले ठूलो लगानी गरेको दाबी गरेका छन्। इतिहास, विचार, राजनीतिक मूल्यमान्यतामा आधारिक आन्दोलनलाई संगठित गर्ने आवश्यकता महसुस भएको पनि...
