टी-२० विश्वकप खेल्न मुम्बई पुगेपछि नेपाली टोलीको तयारीबारे यसो भन्छन् कप्तान रोहित
आइसिसी टी-२० विश्वकप २०२६ को अन्तिम तयारीका लागि नेपाली टोली मुम्बईमा छ। श्रीलंकाको ए टोलीसँग तीन अभ्यास खेल खेलेपछि मुम्बईमा रहेको नेपाली टोलीले त्यहाँ एक साता अभ्यास गर्नेछ। भारतको मुम्बईमा तयारी गर्ने क्रममा नेपालले मुम्बईको एमसीए प्रेसिडेन्ट ११ विरुद्ध तीन...
