फरक तर उस्तै उस्तै!
उस्तै उस्तै हुन् उनीहरू दुवै कैयौँ पटक कर्म गर्छन् तर पहिलो पटक हो भन्छन्। झुट बोलेको कसम खान्छन् र ढाँट्छन्। गर्दिन भन्छन् तर गरिरहन्छन्। माया गर्छु भन्छन् र आफ्नो वृत्ति बुझेर छोडेर जान्छन्। कुनै निश्चित दर हुँदैन उनीहरूको ठग्न सकेसम्म...
