बीमा प्राधिकरणको अध्यक्षमा चन्द्रकला पौडेल नियुक्त
नेपाल बीमा प्राधिकरणको अध्यक्षमा चन्द्रकला पौडेल नियुक्त भएकी छिन्। माघ १२ मन्त्रिपरिषद्को बैठकले अर्को व्यवस्था नभएसम्मका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव पौडेललाई प्राधिकरणको अध्यक्षको कामकाज गर्ने गरी जिम्मेवारी दिएको थियो। पौडेलले मंगलबारबाट प्राधिकरण अध्यक्षको कार्यभार सम्हालेकी छिन्। यसअघि,...
