ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

सुस्ता पुगेर फर्किँदा...

४ मिनेट अघि   सेतोपाटी

नेपाली भूमिमा जन्मिएका र देशप्रति अलिकति चासो राख्ने जो कोहीले पनि चिन्दछ नेपालको एउटा गाउँ, सुस्ता। मैले अलिअलि जान्ने समयदेखि हालसम्म सयौँ हजारौँ पटक टेलिभिजन, पत्रपत्रिका, रेडियोमा यस गाउँको समाचारहरू आए होला। कहिले सुस्तामा भारतीय सेना छिर्‍यो, कहिले सुस्तामा बाढी...

बचत रकम फिर्ताको माग गर्दै सहकारी पीडितको प्रदर्शन आज पनि

८ मिनेट अघि   थाहाखबर

काठमाडौँ : सहकारी पीडितहरूले आफ्नो बचत रकम फिर्ताको माग गर्दै मंगलवार पनि प्रदर्शन जारी राखेका छन्।  सहकारी पीडितसँग विगतमा भएका सम्झौता कार्यान्वयन गर्दै बचत रकम फिर्ता गर्न माग गर्दै पीडितहरूले मंगलवार पनि समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालयका अगाडि बुद्धनगरमा प्रदर्शन गरिरहेका छन्। सहकारीमा...

मेलिना र नारायणको स्वरमा 'लोकन्ती' फिल्मको गीत 'लाजै नमानी'

८ मिनेट अघि   सेतोपाटी

कृशन फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्म 'लोकन्ती' को रोमान्टिक गीत सार्वजनिक गरिएको छ। यही मंसिर २६ गतेदेखि प्रदर्शनमा आउने फिल्मको 'लाजै नमानी' बोलको गीत सार्वजनिक गरिएको हो।  यो गीतमा मेलिना राई र नारायण थापाको स्वर छ। भिडिओमा फिल्मका मुख्य कलाकार कुमार न्यौपाने...

प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच मंसिर २२ गते छलफल हुने

९ मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई छलफलका लागि बोलाएकी छिन्। मंसिर २२ गते दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा छलफल गर्न बोलाइएको छ। प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले उनलाई पत्र पठाएका...

चितवनविरूद्ध जनकपुरका अनिल साहको पनि अर्धशतक

१२ मिनेट अघि   थाहाखबर

काठमाडौं : चितवन राइनोजविरूद्ध जनकपुर बोल्ट्सका अनिल साहले अर्धशतक प्रहार गरेका छन्। १७७ रनको लक्ष्य पछ्याउने क्रममा उनले २८ बलमा ३ छ्क्का र २ चौकाको मद्धतमा अर्धशतक हानेका हुन्। यस अगाडि माझ सदाकतले पनि २४ बलमा अर्धशतक हानेका थिए। जनकपुरविरूद्ध चितवनका डेविड मलन र...

गहुँ छर्दै गरेका किसानलाई मलकै चिन्ता

१२ मिनेट अघि   थाहाखबर

काठमाडौँ : ‘गहुँ बालीमा सिन्दुरे रोगको प्रकोप कम गर्न तराईमा मंसिर २५ गते (डिसेम्बर १०) सम्म गहुँ छरिसक्नुहोस्’ यो साता (मंसिर १२–१८ सम्म) को लागि जारी गरिएको जारी कृषि मौसम सल्लाह बुलेटिनमा किसानलाई दिइएको सुझाव हो यो।  नेपाल कृषि अनुसन्धान परिषद्, राष्ट्रिय...

गाउँमा शिक्षक अभाव, शहरमा छैन जागिर !

२३ मिनेट अघि   थाहाखबर

काठमाडौं : कालिकोटको रूपादेवी माध्यमिक विद्यालयले शिक्षक नपाएर १९ औँ पटक विज्ञापन गरेपछि सामाजिक सञ्जालमा सिर्जना गोले लेख्छिन्,‘शिक्षक नपाएपछि एक विद्यालयले गर्‍याे १९ औँ पटक विज्ञापन, गाउँमा शिक्षक अभाव, शहरमा जागिर छैन। जहाँ आवश्यकता छ, त्यहाँ पुग्न कोही तयार छैनन्,...

चितवनविरूद्ध जनकपुरका सदाकतको अर्धशतक

२६ मिनेट अघि   थाहाखबर

काठमाडौं : चितवन राइनोजविरूद्ध जनकपुर बोल्ट्सका माझ  सदाकतले अर्धशतक प्रहार गरेका छन्। १७७ रनको लक्ष्य पछ्याउने क्रममा उनले ३ छक्का र ५ चौकाको मद्धतले अर्धशतक बनाएका हुन्। यसअगाडि चितवनका डेविड मलान र अर्जुन साउदले पनि अर्धशतक प्रहार गरेका थिए।

२५ करोडमा बनेको 'एक दिवाने की दिवानियत' बन्यो सुपरहिट

३३ मिनेट अघि   सेतोपाटी

भारतीय अभिनेता हर्षवर्द्धन राणे र अभिनेत्री सोनम बाजवाको मुख्य भूमिका रहेको फिल्म 'एक दिवाने की दिवानियत' ले बक्स अफिसमा राम्रो कमाइ गरेको छ।  संचारमाध्यमहरूका अनुसार यो रोमान्टिक ड्रामा जम्मा २५ करोड भारूको न्यून बजेटमा निर्माण भएको थियो। फिल्मले दर्शकको राम्रो साथ...

एनपिएलमा बलले लागेर 'चियर लिडर' घाइते

४२ मिनेट अघि   सेतोपाटी

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा बलले लागेर एक जना 'चियर लिडर' घाइते भएकी छन्। चितवन राइनोज र जनकपुर बोल्ट्सबीच भइरहेको खेलको क्रममा बलले लागेर एक जना चियर लिडर घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी...

तीन दिनको वर्षाले साढे तीन अर्ब बराबरको बाली क्षति, १ अर्ब २५ करोडको तरकारी नोक्सान

४६ मिनेट अघि   सेतोपाटी

कात्तिकमा ३ दिन भएको बेमौसमी वर्षाको कारण कृषि क्षेत्रमा तीन अर्ब बढीको क्षति पुगेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको अध्ययन विवरण अनुसार कात्तिक १७ गतेदेखि १९ गतेसम्म परेको बेमौसमी वर्षाका कारण यो क्षति देखिएको हो। बेमौसमी वर्षाले कोशी, मधेश,...

जेनजी प्रदर्शनमा आगजनी गरेको अभियोगमा मोरङमा थप ८ पक्राउ

५१ मिनेट अघि   सेतोपाटी

जेनजी आन्दोलनका क्रममा पूर्वमा सरकारी कार्यालयमा तोडफोड गर्नेहरू प्रहरी नियन्त्रणमा पर्ने क्रम जारी छ।  यही क्रममा मोरङको  रंगेलीमा सरकारी कार्यालयहरूमा तोडफोड र आगजनी गरेको अभियोगमा ८ जना पक्राउ परेका छन्।  मोरङ जिल्ला अदालतबाट आपराधिक उपद्रव मुद्दामा पक्राउ पुर्जी जारी भएपछि उनीहरूलाई...

बस दुर्घटनाका घाइते चालकको उपचारका क्रममा मृत्यु

१ घण्टा अघि   थाहाखबर

धनकुटा :  गत आइतबार धनकुटामा विद्यालय बस दुर्घटना हुँदा गम्भीर घाइते भएका बस चालकको उपचारको क्रममा मृत्यु भएको छ। आइतबार धनकुटा नगरपालिका वडा नं. ७ रमाइलो घुम्तीमा सुनसरीको रामधुनीबाट तेह्रथुमको तीनजुरेसम्मको शैक्षिक भ्रमण सकेर फर्कँदै गरेको को १ ख ५३१३...

शेखर खाइ र ममध्ये एक जना सभापति लड्छौं: शशांक कोइराला

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले पुस २६ देखि २८ गतेसम्म काठमाडौंमा १५ औं महाधिवेशन गर्ने निर्णय गरेपछि नेताहरू आन्तरिक तयारीमा जुट्न थालेका छन्। सभापति को-कोबीच प्रतिस्पर्धा हुन्छ यकिन भइसकेको छैन। तर नेताहरूले आफूले आकांक्षा राखेको कुराहरू बिस्तारै खुलाउन थालेका छन्। पूर्वमहामन्त्री शशांक कोइरालाले...

‘सभापति निर्विरोध बनाउनुपर्छ, प्रतिस्पर्धा गर्ने भए म पनि लड्छु’

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले डेढ महिना छलफल गरेपछि चुनावअघि नै १५ औं महाधिवेशन गर्ने निर्णय गर्‍यो। तर छोटो समयमा महाधिवेशन हुन नसक्ने भन्दै कतिपयले विशेष महाधिवेशनको सम्भावनासमेत देखाइरहेका छन्। पूर्वउपसभापति विमलेन्द्र निधि फागुन २१ को चुनावमा होमिनुपर्ने र वैशाखमा मात्रै महाधिवेशन गर्नुपर्ने...

दुई खेलाडीको अर्धशतक, चितवनले जनकपुरलाई दियो १७७ रनको लक्ष्य

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : चितवन राइनोजले जनकपुर बोल्ट्सलाई १७७ रनको लक्ष्य दिएको छ।  टस जितेर ब्याटिङमा उत्रिएको चितवनले ४ विकेट गुमाएर १७६ रन बनायो। चितवनका लागि डेविड मलनले सर्वाधिक ८० रन बनाए। अर्जुन साउदले ५२ रनको योगदान दिँदा रवि बोपरा र सैफ जैवले क्रमश...

दुवै ओपनरले अर्धशतक बनाएपछि चितवनले जनकपुरलाई दियो १७७ रनको लक्ष्य

१ घण्टा अघि   सेतोपाटी

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत मंगलबारको पहिलो खेलमा साविक चितवन राइनोजले विजेता जनकपुर बोल्ट्सलाई १७७ रनको लक्ष्य दिएको छ।  कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले ४ विकेटको क्षतिमा १७६ रन बनायो। चितवनका लागि दुवै ओपनरले अर्धशतक...

बुटवलका ४५ जना यात्रु बोकेको बस भारतको बलरामपुरमा दुर्घटना

१ घण्टा अघि   सेतोपाटी

भारतको उत्तर प्रदेशस्थित बलरामपुरमा बस दुर्घटना हुँदा दुई जना नेपाली यात्रुको मृत्यु भएको छ। २४ जना यात्रु गम्भीर घाइते भएका छन्। सोमबार राति २ बजे आसपास नेपाली यात्रु लिएर गएको यूपी २२ एटी ०२४५ को बस बलरामपुर आसपासमा दुर्घटनामा परेको हो।...

११ महिनामा भित्रिए १० लाख बढी पर्यटक

१ घण्टा अघि   सेतोपाटी

सन् २०२५ को नोभेम्बरमा एक लाख १६ हजार ५५३ विदेशी पर्यटक नेपाल भित्रिएका छन्। पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार नोभेम्बरमा पर्यटक आगमन वृद्धि भएको देखाएको हो।  जसमा प्रमुख पर्यटक गन्तव्य मुलुकमा सबैभन्दा बढी भारतबाट १८ हजार ९९५ पर्यटक...

किसानको धान खरिदमा चुनौती

१ घण्टा अघि   थाहाखबर

सिरहा : यहाँको लहानस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखामा यसवर्ष किसानको धान खरिदमा चुनौती देखिएको छ। सरकारले तोकेको समर्थन मूल्य स्थानीय व्यापारीले किसानलाई दिएको भन्दा बढी भएपछि किसानहरु खाद्य व्यवस्थालाई धान बिक्री गर्न आकर्षित भएका हुन्। तर शाखालाई...

कोरियाको जि–१ भिसा सम्बन्धी विज्ञापन भ्रामक हो, यस्तो भिसा नलिनुस्–दूतावास

१ घण्टा अघि   सेतोपाटी

दक्षिण कोरियास्थित नेपाली दूतावासले हाल कोरियामा बढ्दै गएको जि–१ (शरणार्थी) भिसा प्रवृतिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। हाल नेपालीहरूले उचित योग्यता तथा आधार बिना झुठा कागजात तयार गरी गलत तरिकाले शरणार्थी भिसाका लागि आवेदन दिने क्रम बढ्दै गएको पाइएको दूतावासले...

चीनद्वारा अवैध रूपमा आफ्नो जल क्षेत्रमा प्रवेश गरेको आरोपमा जापानी जहाजलाई निष्कासन

२ घण्टा अघि   थाहाखबर

चिनियाँ जल क्षेत्रमा अवैध रूपमा प्रवेश गरेको आरोपमा जापानी माछा मार्ने जहाजलाई निष्कासन गरेको चीनले मङ्गलबार घोषणा गरेको छ। चाइना कोस्ट गार्ड (सिसिजी) का प्रवक्ता लिउ डेजुनलाई उदृत गर्दै चीनको दियाओउ दाओ क्षेत्रको क्षेत्रीय पानीमा अवैध रूपमा प्रवेश गरे पछि...

जनकपुरविरूद्ध चितवनका अर्जुन साउदको पनि अर्धशतक

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : जनकपुर बोल्ट्सविरूद्ध चितवन राइनोजका अर्जुन साउदले पनि अर्धशतक प्रहार गरेका छन्। ३७ बलमा उनले ३ छक्का र ४ चौकाको मद्दतले अर्धशतक प्रहार गरेका हुन्।  कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिगमा आज टस जितेर चितवनले ब्याटिङ गरिरहेको छ। यही खेलमा डेविड मलनले...

भदौ २४ गते केन्द्रीय कारागारबाट भागेकी कैदी बर्दियामा पक्राउ

२ घण्टा अघि   सेतोपाटी

बर्दिया प्रहरीले जेलबाट भागेकी सहित तीन जना फरार प्रतिवादी पक्राउ गरेको छ।  भदौ २४ गते जेनजी आन्दोलनको मौका छोपी केन्द्रीय कारागार काठमाडौंबाट भागेकी ४४ वर्षीया सीता खत्री भण्डारी पक्राउ परेकी छन्।  जिल्लाका प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीका अनुसार बाँकेको कोहलपुर नगरपालिका–१२...