तीन महिनामा चौथो मुख्यमन्त्री खोज्दै मधेश प्रदेश
रौतहट : मधेश प्रदेश पछिल्लो समय तीव्र राजनीतिक अस्थिरतामा फसेको छ। स्थिर सरकारको अभावले यसको प्रत्यक्ष असर प्रशासनिक क्षेत्रमा देखिन थालिएको हो। सरकारी कार्यालयका कर्मचारीबीच मनमौजी व्यवहार बढ्दो क्रममा रहेको जनगुनासो बढ्न थालेको हो। मात्र तीन महिनाको अवधिमा मधेश प्रदेशले...
