बारबार दुर्घटना भएपछि धोबीखोला करिडोरमा स्थानीयले लगाए बार
काठमाडौँ : बारबार दुर्घटना हुन थालेपछि काठमाडौँ महानगरपालिका–२९ रुद्रमति पुल नजिक धोविखोला करिडोरमा स्थानीयहरूले बार लगाउन थालेका छन्। आज उनीहरूले यहाँ रेलिङ लगाउन सुरु गरेका हुन्। आजमात्रै सो स्थानमा साइकलसहित एक जनाको शव फेला परेको थियो। यसअघि यहाँ कारसहित मानिस...
