बहिनीलाई मिर्गौला दिन्छु भन्थे, आफै रहेनन्
सहिद परिवार भदौ २३ गते दिउँसो १२ बजेको थियो। माया तामाङले आफ्ना श्रीमान दिल नारायणलाई फोन गरेर भनिन्, 'छोराहरू आन्दोलनमा जालान्, हेर्नू है!' उनीहरूका १४ र १६ वर्षका दुई छोरा छन्। सामाजिक सञ्जालमा आन्दोलनका भिडिओ आइरहँदा छोराहरू पनि जालान् कि भन्ने मायालाई डर थियो। त्यही भएर...
