विराटनगरमा चासोकको रौनक (तस्वीरहरू)
विराटनगर : लिम्बू समुदायको महत्वपूर्ण पर्व चासोक ताङ्नाम बुधबार विराटनगरमा विविध सांस्कृतिक कार्यक्रमसहित भव्य रूपमा मनाइएको छ। लामो समयदेखि आफ्नो थातथलो छोडेर विराटनगर बस्दै आएका लिम्बू समुदायका सदस्यहरू किरात याक्थुङ चुम्लुङको प्राङ्गणमा भेला भई चासोक ताङ्नाम उत्साहपूर्वक मनाएका हुन्। विराटनगर...
