ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

काठमाडौं भेलाको निष्कर्ष- नियमित महाधिवेशन कार्यतालिका प्रभावित भए विशेष महाधिवेशन गर्ने

१ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसमा विशेष महाधिवेशन माग गरेका महाधिवेशन प्रतिनिधिहरूले आज काठमाडौंमा भेला गरेका छन्। मंसिर १५ गते बसेको केन्द्रीय समिति बैठकले पुस २६ देखि २८ गतेसम्म १५ औं महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याए पनि उक्त कार्यतालिकाप्रति असन्तुष्टि जनाउँदै विशेष महाधिवेशन पक्षले भेला...

'नेपालमा सामान्य लाग्ने कुरा क्यानडामा गैरकानुनी हुन सक्छ!'

४ मिनेट अघि   सेतोपाटी

ग्लोबल नेपाली केशव दाहाल नेपालमा कानुन व्यवसायी थिए।  उनका दाजु हरिहर दाहाल पनि वरिष्ठ अधिवक्ता हुन्। दाइकै प्रभावले केशवले कानुन पढे। त्यसपछि विभिन्न गैरसरकारी संस्थाहरूमा काम गरे, अदालतमा बहस पनि गरे। वकालतमा व्यस्त भइरहेकै बेला उनलाई क्यानडा जाने रहर चल्यो। सन् २०१२ डिसेम्बरमा उनी...

'दे दे प्यार दे २' बन्यो अजय देवगनको कोभिडपछिको पाँचौं सर्वाधिक कमाउने फिल्म

७ मिनेट अघि   सेतोपाटी

भारतीय अभिनेता अजय देवगनको फिल्म 'दे दे प्यार दे २' ले विश्वव्यापी बक्स अफिसमा 'भोला' को लाइफटाइम कमाइलाई उछिनेको छ।  त्योसँगै 'दे दे प्यार दे २' अजय देवगनको कोभिड महामारीपछिको पाँचौं सर्वाधिक कमाउने फिल्म बनेको छ। अजय देवगन, रकुल प्रीत सिंह र आर...

अतिवादी समूहका नाममा भीआईपीविरुद्ध पत्र आएको भनिएको कुरा के हो?

२२ मिनेट अघि   थाहाखबर

काठमाडौँ : अतिवादी समूहका नाममा एउटा अज्ञात पत्र सरकारी संयन्त्रमा प्रेषित भएको भनिएको पत्रबारेका समाचार अहिले बाहिरिएको छ। त्यसरी बहालवाला र पूर्व गरी १० जना भीआइपीहरुविरुद्ध पत्र आएको बताइएको छ। ज्यान मार्नेसम्मको मम्की आएको बताइएको छ। नेपाल प्रहरीले भने त्यस्तो...

सोचेअनुसार नतिजा आउँदा खुसी छौँ : भीम सार्की

२२ मिनेट अघि   थाहाखबर

काठमाडौँ : प्लेअफमा पुगेपछि काठमाण्डु गोर्खाजका भीम सार्कीले टिमको प्लानिङअनुसार नतिजा पनि मैदानमा निस्किदा धेरै खुसी लागेको बताएका छन्। जितमा म्यान अफ दि म्याच भएका भीमले स्कोर बोर्डमा टिम कठिन अवस्थामा हुँदा जतिसक्दो रन बढाउनुपर्छ भनेर खेलेको र तदनुरूप नतिजा...

चितवनविरूद्ध सुदूरपश्चिमका क्रिश लिनको अर्धशतक

४० मिनेट अघि   थाहाखबर

काठमाडौं : चितवन राइनोजविरूद्ध सुदूरपश्चिम रोयल्​सका ओपनर क्रिश लिनले अर्धशतक प्रहार गरेका छन्। टस हारेर पहिले ब्याटिङमा उत्रिएको सुदूरपश्चिमका लागि उनले  ४२ बलमा तीन चौका र दुई छक्का प्रहार गर्दै अर्धशतक प्रहार गरेका हुन्।

१० उच्चपदस्थ व्यक्तिलाई ज्यान मार्ने धम्की, अनुसन्धान गर्दै प्रहरी

४५ मिनेट अघि   सेतोपाटी

‘एक्स्ट्रिमिस्ट ग्रुप अफ नेपाल’ भन्ने संस्थाका अध्यक्ष बताएका प्रकाश पाठकले १० जना उच्चपदस्थ व्यक्तिहरूलाई ज्यान मार्ने धम्की दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई, तत्कालीन परराष्ट्र मन्त्री आरजु राणा, तत्कालीन गृहमन्त्री रमेश लेखक, बालकृष्ण...

'पिरियड ब्लड' अनुहारमा लगाउने ट्रेन्ड गलत : विशेषज्ञ

४७ मिनेट अघि   थाहाखबर

एजेन्सी : प्रविधिको विकास र विस्तारसँगै पछिल्ला समय प्रायः मान्छेहरू ‘ट्रेन्ड’ को नाममा सामाजिक सञ्जालमा भाइरल हुने कुरालाई आँखा चिम्लेर पछ्याइरहेका छन्।  हालै, एउटा नयाँ प्रवृत्ति देखा परेको छ, जसमा “महिनावारीको बेला बग्ने रगत अनुहारमा लगाउनुले ‘चमक’ आउँछ र ‘छालालाई चम्किलो...

टाटा टियागो इभिमा अहिलेसम्मकै आकर्षक अफर

५० मिनेट अघि   सेतोपाटी

टाटा मोटर्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि.ले टाटा टियागो इभिका लागि अहिलेसम्मकै आकर्षक योजना ‘ग्रेटेस्ट अफर अफ अल टाइम’ अफर घोषणा गरेको छ।  विशेष सुविधाले भरिएको यो अफर अन्तर्गत ग्राहकहरूले सवारी खरिदसँगै आकर्षक पुरस्कार र ठूलो नगद छुट...

बूढानीलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल

५७ मिनेट अघि   थाहाखबर

काठमाडौँ : काठमाडौँको बुढानीलकण्ठ नगरपालिकाले धार्मिक एवं पर्यटकीय गन्तव्यका रुपमा रहेको बूढानीलकण्ठ मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गर्दै आएको छ। संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, सांस्कृतिक तथा वैज्ञानिक सङ्गठन (युनेस्को)सँग बूढानीलकण्ठ विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गरिएको सो नगरका...

तीन महिनामै फेरि सञ्चालनमा आयो जेनजी आन्दोलनको आगजनीमा परेको भाटभटेनी गोदाम (तस्बिरहरू)

५९ मिनेट अघि   सेतोपाटी

जेनजी आन्दोलनका क्रममा भएको तोडफोड, लुटपाट र आगजनीका कारण ठूलो क्षति व्यहोरेको भाटभटेनी सुपरमार्केटले तीन महिनापछि आफ्नो गोदाम पुनः सञ्चालनमा ल्याएको छ। बालुवाटारस्थित मुख्य गोदाम रुद्री पूजा गरी आजदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याइएको छ। नेपालकै सबैभन्दा ठूलो सुपरमार्केट मानिने भाटभटेनीका १२...

जेनजी आन्दोलनमा तोडफोड र आगजनीमा संलग्न कार्यकर्ताको क्रियाशील सदस्यता कांग्रेसले नवीकरण नगर्ने

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेस सुनसरीले जेनजी आन्दोलनका क्रममा निजी तथा सरकारी सम्पत्तिमा तोडफोड र आगजनी गर्ने कार्यमा संलग्न रहेका कार्यकर्ताहरूको क्रियाशील सदस्यता नवीकरण नगर्ने निर्णय गरेको छ। जिल्ला सभापति केदार भण्डारीले भदौ २४ गते निजी तथा सरकारी सम्पत्तिमाथि तोडफोड र आगजनीमा संलग्न...

मधेस सरकार गठनबारे सर्वोच्चको आदेशमा ओलीको असन्तुष्टि किन?

१ घण्टा अघि   सेतोपाटी

मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवले बुधबार दिउँसो राजीनामा गरेका छन्। कात्तिक २४ गते उनले मुख्यमन्त्री पदको शपथ लिएका थिए। उनको नियुक्ति गोप्य रूपमा भएको थियो भने शपथ ग्रहण पनि राति जनकपुरभन्दा बाहिर एक रिसोर्टमा गराइएको थियो। दुवै कार्य निकै नै विवादित...

एमालेले महाधिवेशनको तयारी थाल्यो

१ घण्टा अघि   थाहाखबर

भक्तपुर : नेपाल कम्युनिष्ट पार्टी (एमाले)को यही मङ्सिर २७ गतेदेखि सुरु हुने ११औँ राष्ट्रिय महाधिवेशनको तयारी सुरु भएको छ। महाधिवेशनको उद्घाटनस्थल भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनीको चौरमा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीसहितको टोलीले बुधवार निरीक्षण गरेको छ।  उपमहासचिव ज्ञवाली, एमाले...

पुटिनसँग कुरा गरेर फर्केका ट्रम्पका दूत विटकफले फेरि युक्रेनसँग छलफल गर्ने

१ घण्टा अघि   सेतोपाटी

रूस र युक्रेनको युद्ध अन्त्य गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति योजनाबारे रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग छलफल गरेपछि ट्रम्पका विशेष दूत स्टिभ विटकफले फेरि युक्रेनसँग वार्ता गर्ने भएका छन्। ट्रम्पका ज्वाइँ जेरेड कुश्नर र विटकफको पुटिनसँग मंगलबार पाँच घण्टा भएको छलफल...

गाजाका सबै बन्धकको शव पहिचान गरिएको इजरायली सेनाको दावी

१ घण्टा अघि   थाहाखबर

इजरायली सेनाले गाजामा बन्धक बनाइएका सबै बन्धकहरूको शव पहिचान गरिसकिएको बिहीबार बताएको छ। सेनाका अनुसार बिहीबार एक जना थाइ नागरिकको शव परिवारलाई हस्तान्तरण गर्नको लागि शवको अवशेष पहिचान गरिएको छ। हाल इजरायल र हमास बीचमा अमेरिकी मध्यस्थतामा युद्धविराम भएको छ...

अमेरिकाको नयाँ राडारले थाल्यो भेनेजुएलाको निगरानी

१ घण्टा अघि   थाहाखबर

ट्रिनिडाड एन्ड टोबागोका प्रधानमन्त्री कमला पर्साद–बिसेसरले बुधवार संयुक्त राज्य अमेरिकाले द्वीपमा जडान गरेको नयाँ राडार प्रणालीको उद्देश्य लागुऔषध तस्करी नियन्त्रण गर्नुका साथै वासिङ्टनले प्रतिबन्ध लगाएको भेनेजुएलाको कच्चा तेलको अवैध आवागमन रोक्ने रहेको बताएका छन्। हालका महिनाहरूमा वासिङ्टनले भेनेजुएलाको तटदेखि केही...

गायनसँगै मोडलिङमा पनि समीक्षा

१ घण्टा अघि   सेतोपाटी

गायिका समीक्षा अधिकारी पछिल्लो समय गायनका साथै अभिनयमा पनि देखिन थालेकी छन्। विशेषगरी आफ्ना आधिकारिक गीतका भिडिओमा उनी स्वयं मोडलका रूपमा प्रस्तुत हुँदै आएकी छन्। यसै क्रममा उनी अभिनीत तथा स्वरबद्ध नयाँ गीत 'शिरमा शिरबन्दी' यतिबेला चर्चामा छ। समीक्षा र...

सुदूरपश्चिमविरूद्ध चितवनले टस जित्यो, पहिले बलिङ गर्ने

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : सुदूरपश्चिम रोयल्सविरूद्ध चितवन राइनोजले टस जितेर पहिलेे बलिङ रोजेको छ। कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिगको आजको दोस्रो खेल सुरू भएको छ।  सुदूरपश्चिम १० अङ्कका साथ शीर्ष स्थानमा छ। पाँच खेलबाट चार अङ्क जोडेको चितवनलाई प्लेअफका लागि जित्नैपर्ने बाध्यता छ। ...

पहिलो गोली खाएका प्रकाशको प्रकाश नै मलिन हुँदै गएपछि...

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : जेनजी आन्दोलनमा सरिक हुन निस्कँनै लाग्दा अनायासै दैलेखका २८ वर्षीय प्रकाशबहादुर बोहराको मनमा एउटा कुरा उब्जियो, “सेतो टोपी, टिसर्ट र सेतै (हल्का धर्के) जुत्ता लगाएर निस्किँदै छु, कतै यो रातोमा त बदलिँदैन?” उनी त्यही आशंका र भयका बीच...

जेनजी आन्दोलनमा आगजनी भएको भाटभटेनीको गोदाम तीन महिनामै सञ्चालन

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : जेनजी आन्दोलनका क्रममा भएको तोडफोड, लुटपाट र आगजनीका कारण गम्भीर क्षति बेहोरेको भाटभटेनी सुपरमार्केटले तीन महिनामै आफ्नो गोदाम पुनः सञ्चालनमा ल्याएको छ। बालुवाटारस्थित मुख्य गोदाम रुद्री पूजा गरी आजदेखि औपचारिकरूपमा सञ्चालनमा ल्याइएको छ। नेपालकै सबैभन्दा ठूलो सुपरमार्केट मानिने...

सुदूरपश्चिमविरूद्ध चितवनले टस जित्यो, दुवै टोलीमा व्यापक परिवर्तन

१ घण्टा अघि   सेतोपाटी

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगअन्तर्गत बिहीबारको दोस्रो खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सविरूद्ध टस जितेको छ।  चितवनले टस जितेसँगै फिल्डिङ रोजेको छ।  चितवनका लागि आजको खेल प्लेअफमा पुग्न महत्वपूर्ण छ। किनभने उनले पाँच खेलमा दुई खेलमा मात्र जित निकालेको छ। चितवनले...

मलामी गएका एक युवक महाकाली नदीमा बेपत्ता

१ घण्टा अघि   सेतोपाटी

कञ्चनपुरमा मलामी गएका एक जना युवक महाकाली नदीमा बेपत्ता भएका छन्। भीमदत्त नगरपालिका-७ का २८ वर्षीय सनि भन्ने गंगन दमाई महाकाली नदीमा बेपत्ता भएका हुन्। उनी आफन्त अभिषेक दमाईको मलामी गएका थिए। भीमदत्त नगरपालिका-१२ स्थित शव जलाउने ठाउँबाट महाकाली नदीमा खसेर...

योमरी पुन्हीलाई संस्कारका रूपमा अघि बढाउनुपर्छ : उपप्रमुख डंगोल

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले योमरी पुन्हीलाई संस्कारका रुपमा मनाउनुपर्ने बताएकी छिन्। २२औँ राष्ट्रिय ज्यापु दिवस तथा योमरी पुन्हीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।  उनले ज्यापु दिवसले मेहनत, माटो र पहिचान दर्शाउने उल्लेख गरिन्।...