ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

उद्योग वाणिज्य महासंघ कोशीमा मतदान सुरू, तीन उपाध्यक्षसहित राउत प्यानलका ६ जना निर्विरोध

२ घण्टा अघि   सेतोपाटी

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिको नयाँ नेतृत्व चयनका लागि विराटनगरमा मतदान सुरू भएको छ।  आइतबार साँझ ८ बजेदेखि मतदान सुरू भएको महासंघ कोशीका कार्यकारी निर्देशक श्याम भण्डारीले जानकारी दिए। महासंघ कोशीको अध्यक्ष बन्न यसपटक विराटनगरका दुई जना चर्चित उद्योगीहरू चुनावी प्रतिष्पर्धामा...

लुम्बिनी सांसद रेखाकुमारी शर्मालाई रिहा गर्न आदेश

३ घण्टा अघि   सेतोपाटी

बालबालिका सम्बन्धी कसुरमा पक्राउ परेकी लुम्बिनी प्रदेश सांसद रेखाकुमारी शर्मालाई रिहा गर्न आदेश भएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश जगतबहादुर पौडेलको इजलासले म्याद थपका लागि उपस्थित गराइएकी शर्मालाई रिहा गर्न आदेश दिएको हो। ‘रेखाकुमार शर्मा उपर मुद्दा नचल्ने भै आएको...

ओली-लेखकलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

३ घण्टा अघि   सेतोपाटी

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई थप ५ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश जगतबहादुर पौडेलको इजलासले आइतबार पाँच दिन म्याद थप गरेको सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए। ‘ओली र लेखकलाई हिरासतमा...

माओवादी पृष्ठभूमि भएका यी नेताले पाए एमालेबाट अवसर

४ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेमा माओवादी पृष्ठभूमिका नेताहरूको 'स्वीकारोक्ति' बलियो देखिएको छ। गत मंसिर अन्तिम साता भएको ११ औं महाधिवेशनमा माओवादी पृष्ठभूमिका नेताहरूले लोकप्रिय मत प्राप्त गरेका थिए। पछिल्ला जिम्मेवारी वितरणमा पनि माओवादी पृष्ठभूमिका नेताहरूले नेतृत्वको विश्वास जितेका हुन्। माओवादीले सञ्चालन गरेको ‘जनयुद्ध’ताका...

संविधान संशोधन बहसपत्र तयार पार्ने कार्यदलले माग्यो दलहरूसँग नाम

४ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम शाह नेतृत्वमा रहेको ‘संविधान संशोधन बहसपत्र’ तयार पार्न गठित कार्यदलले दलहरूसँग कार्यदलमा रहने व्यक्तिहरूको नाम मागेको छ। सरकारले चैत १३ गते सार्वजनिक गरेको ‘शासकीय सुधार सम्बन्धी एक सय बुँदे कार्यसूची’ को चौथो बुँदामा कार्यदल गठन...

सर्वोच्चको अनधिकृत पत्र लेख्ने महिमानसिंह विष्ट दोषी ठहर

४ घण्टा अघि   सेतोपाटी

सर्वोच्च अदालतमा शाखा अधिकृत रहँदा अनधिकृत पत्र लेख्ने महिमानसिंह विष्ट दोषी ठहर भएका छन्। आइतबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश खिमानन्द भुषालको इजलासले विष्टलाई दोषी ठहर गरेको जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए। त्यस्तै सजाय निर्धारणका लागि भने अर्को...

कलाकार बलेलाई ५ दिन हिरासतमा राख्न अनुमति

५ घण्टा अघि   सेतोपाटी

कलाकार सागर लम्साल ‘बले’लाई हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अभद्र व्यवहार कसुरमा ५ दिन म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए। बलेविरूद्ध एक युवतीले सामाजिक सञ्जालमार्फत बलात्कारको आरोप लगाएकी छन्। चौतर्फी...

चन्द्र यात्रामा नासाले पठाएको यानको शौचालयमा समस्या

५ घण्टा अघि   सेतोपाटी

अमेरिकी अन्तरिक्ष संस्था नासाले आधा शताव्दी पछि चन्द्रमामा मानव सहितको यान पठाएको छ। नासाले बुधबार फ्लोरिडाबाट तीन अमेरिकी र एक क्यानडेली अन्तरिक्ष यात्रीहरू सहित आर्टेमिस २ पठाएको छ। दश दिनको यो मिसनमा सो यान चन्द्रमाको कक्षमा पुगेर पछिल्लो भागको नजिक...

फेवातालमा फसेका ११ जनाको उद्धार

५ घण्टा अघि   सेतोपाटी

कास्की पोखरा महानगरपालिका–६ स्थित फेवातालको बीच भागमा अलपत्र परेका ११ जनाको उद्धार भएको छ।  सशस्त्र प्रहरीले आइतबार दिउँसो सवा ४ बजे ११ जनाको उद्धार गरेको सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।  अचानक आएको हावाहुरीको कारण स्ट्यान्डिङ प्याडल बोटमा बोटिङ गरिरहेका...

फेवातालमा ‘वाटर स्पोर्ट्स’ चलाउन खोजेका थिए सुधन गुरूङले

५ घण्टा अघि   सेतोपाटी

पोखराको फेवातालमा क्रुजसहित पानीमा खेल्न सकिने विभिन्न खेलका गतिविधि चलाउन हालका गृहमन्त्री सुधन गुरूङले प्रस्ताव पेस गरेको भेटिएको छ। गुरूङले पोखराकै अतिथि रिसोर्टसँग मिलेर 'वाटर स्पोर्ट्स' सञ्चालन गर्न प्रस्ताव पेस गरेको महानगरका एक अधिकृतले बताए। उक्त प्रस्तावलाई गुरूङ सहितको टोलीले ‘पावर प्वाइन्ट प्रिजेन्टेसन’ गरेर फेवाताल...

सरकारले गर्‍यो १८ करोड ५० लाख डलर सहुलियतपूर्ण ऋण स्वीकृत, कस्तो काममा खर्च गरिन्छ?

६ घण्टा अघि   सेतोपाटी

सरकारले  १८ करोड ५० लाख अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकृत गरेको छ। एसियाली विकास बैंक र विश्व बैंकबाट प्राप्त हुने उक्त ऋण विभिन्न परियोजनामा खर्च गरिने सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी गराएका छन्। यो ऋण मध्ये 'डिजिटल नेपाल ट्रान्सफर्मेसन...

ओली-लेखकको बन्दी प्रत्यक्षीकरणको रिट हेर्दाहेर्दैमा

६ घण्टा अघि   सेतोपाटी

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरणको रिट हेर्दाहेर्दैमा परेको छ।  आइतबार दिउँसोदेखि न्यायाधीश विनोद शर्मा र न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा सुनुवाइ सुरू भएको थियो। आज ओली र लेखकको तर्फबाट वकिलहरूले बहस गरेका हुन्।  बहस नसकिएपछि हेर्दाहेर्दैमा...

साँखुमा बज्रयोगिनी जात्राको रौनक (तस्बिरहरू)

६ घण्टा अघि   सेतोपाटी

साँखुमा बज्रयोगिनी जात्रा भइरहेको छ। बिहिवारदेखि सुरु भएको यो जात्रा आठ दिनसम्म मनाइन्छ। जात्रा सुरू हुनुभन्दा ८ दिन अगाडि चैते दसैंमा पाँच थकाली गुर्जुसहित स्थानीय नगरबासीको तर्फबाट दाम र सुपारी स्वयम्भू चैत्य र मूल बज्रयोगिनी देवीलाई चढाएर निमन्त्रणा गरिएको थियो। त्यही...

धुवाँमुक्त भान्सा: बन्न सक्छ नव-गठित सरकारको मधेसी दलित लक्षित पहिलो प्राथमिकता!

६ घण्टा अघि   सेतोपाटी

हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमार्फत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) करिब दुई तिहाइ बहुमतसहित देशको शक्तिशाली राजनीतिक शक्तिको रूपमा उदाएको छ। यस निर्वाचनले मधेसमा त झनै रास्वपालाई निर्विकल्प शक्तिको रूपमा स्थापित गरेको देखिन्छ। प्रत्यक्षतर्फ ३२ मध्ये ३० सिट जित्नुका साथै समानुपातिकतर्फ...

सुलभ अग्रवाललाई ५ दिन हिरासतमा राख्न अनुमति

६ घण्टा अघि   सेतोपाटी

शंकर ग्रुपमा सुलभ अग्रवाललाई ५ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ। आइतबार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनलाई अदालतमा उपस्थित गराएको हो।  अदालतले उनलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए। विभागले उनीमाथि...

पूर्वऊर्जा मन्त्री दीपक खड्कालाई थप ७ दिन हिरासतमा राख्न अनुमति

६ घण्टा अघि   सेतोपाटी

पूर्व ऊर्जा मन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता दीपक खड्कालाई थप सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश जगत पौडेलको इजलासले थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए। खड्कामाथि सम्पत्ति...

सामसङले ल्यायो ग्यालेक्सी 'ए५७ फाइभजी' र 'ए३७ फाइभजी', अफरसहित प्रि-अर्डर सुरू

६ घण्टा अघि   सेतोपाटी

सामसङ नेपालले आफ्नो नयाँ ए सिरिज—ग्यालेक्सी ए५७ फाइभजी र ग्यालेक्सी ए३७ फाइभजी—को पूर्व-अर्डर खुला गरेको छ। यी उपकरणहरूमा अझ आकर्षक डिजाइन, स्मार्ट क्याममरा प्रणाली र उन्नत सफ्टवेयर उपकरणहरू समावेश गरिएको छ। विद्यार्थी वा दैनिक प्रयोगकर्ताहरूका लागि नयाँ ग्यालेक्सी ए सिरिजलाई...

बयान सकिए पछि शंकर अग्रवाल छुटे

६ घण्टा अघि   सेतोपाटी

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल बयान पछि छुटेका छन्। शुक्रबारदेखि उनी सम्पत्ति शुद्धीकरण प्रकरणमा नियन्त्रणमा थिए। 'उहाँ शुक्रबार २ बजे मात्रै आउनुभयो। बयान नसकिएको कारण छाडिएको थिएन। आज बयान लिएसँगै उहाँ फर्कनु भएको छ,' विभाग स्रोतले भन्यो। व्यवसायी दीपक भट्टसँगको...

सिंहदरबारमा रोकिएपछि रास्वपा कार्यालय अगाडि विरोध गर्दै सेयर लगानीकर्ता

६ घण्टा अघि   सेतोपाटी

सरकारले व्यवसायीहरू पक्राउ गरेसँगै उच्च अंकले सेयर बजार घट्न थालेपछि लगानीकर्ताहरू विरोधमा उत्रिएका छन्।  केही समयअघि लगानीकर्ता तिलक कोइराला, विकास श्रेष्ठ सहितका लगानीकर्ताहरू सिंहदरबारको पश्चिम गेट अगाडि विरोध गर्न पुगेका थिए। तर, प्रहरीले उनीहरूलाई त्यहाँबाट हटाएर नेपाल आयल निगम अगाडि...

आगोको विद्रोह!

६ घण्टा अघि   सेतोपाटी

हिजो आगोको रापले भात पकाउनेहरूले हिजो आगोको तापले आँत सेकाउनेहरूले आगोलाई आगो आँकेनन् ठोसेर झोसेर थाकेनन् कहिले आगो ओकल्न लगाए कहिले आगो निल्न लगाए कहिले दनदन बाले कहिले दन्किरहेको आगोमा पानी फाले सेकाउनु, देखाउनु तताउनु, पकाउनु जलाउनु, ढलाउनु जोड्नु, फुटाउनु ...

सभामुख अर्यालले भने- यसपटकको बलियो प्रतिपक्ष जनता

६ घण्टा अघि   सेतोपाटी

सभामुख डोलप्रसाद (डिपी) अर्यालले यस पटकको 'बलियो प्रतिपक्षी'  जनता भएको टिप्पणी गरेका छन्।  सिंहदरबारस्थित संघीय संसद सचिवालय कार्यकक्षमा पदभार ग्रहण कार्यक्रममा उनले फागुन २१ गते भएको निर्वाचनलाई विशेष निर्वाचनका रुपमा टिप्पणी गरे।  'यो निर्वाचन विशेष निर्वाचन हो। यसबाट आएको म्याण्डेड अहिलेको संसदमा...

सरकारी वकिल कार्यालय उपस्थित गराइयो कलाकार 'बले' लाई (तस्बिरहरू)

६ घण्टा अघि   सेतोपाटी

कलाकार सागर लम्साल 'बले' लाई जिल्ला सरकारी वकिल कार्यालयम उपस्थित गराइएको छ।  आइतबार दिउँसो जिल्ला प्रहरी परिसर काठमाडौंले बलेलाई म्याद थप प्रक्रियाका लागि सरकारी वकिल कार्यालय उपस्थित गराएको हो।  परिसरका प्रवक्ता एसपी पवन भट्टराईले बलेलाई अभद्र व्यवहार कसुरमा म्याद थपको माग गरिएको जानकारी दिए।...

महान्यायाधिवक्तामा नारायण कँडेल सिफारिस, को हुन् उनी?

६ घण्टा अघि   सेतोपाटी

सरकारले महान्यायाधिवक्तामा अधिवक्ता नारायण कँडेललाई नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषदको बैठकले कँडेललाई महान्यायाधिवक्तामा सिफारिस गरेको प्रधानमन्त्रीको प्रेस विज्ञ दीपा दाहालले सेतोपाटीलाई जानकारी दिइन्। साथै कँडेलले पनि आफूलाई सरकारले महान्यायाधिवक्तामा सिफारिस गरेको जानकारी प्राप्त भएको बताए। सरकारको सिफारिसमा राष्ट्रपतिबाट महान्यायाधिवक्ता...

रन्जितको शतकप्रेरित लुम्बिनीले हरायो पुलिसलाई

७ घण्टा अघि   सेतोपाटी

रन्जित खड्काको शतकप्रेरित लुम्बिनी प्रदेशले राष्ट्रिय खेलाडीले भरिएको नेपाल पुलिस क्लबलाई ५० रनले पराजित गरेको छ। आइतबार वीरगञ्जमा भएको खेलमा लुम्बिनीले तेस्रो जित निकालेको हो। जितसँगै लुम्बिनी सात अंक जोडेको छ भने अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ। तेस्रो स्थानको पुलिसको...