ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

अमेरिकी डलर हालसम्मकै उच्च बिन्दुमा

४ मिनेट अघि   थाहाखबर

काठमाडौँ : अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। यस्तै, यूरो, पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्क, अष्ट्रेलियन डलरलगायतका विदेशी मुद्राको भाउ पनि बढेको छ।  नेपाल राष्ट्र बैंकले बुधबारका लागि निर्धारण गरेको विनिमय दर  अनुसार अमेरिकी डलर एकको खरिद दर १४३...

मधेसका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

४ मिनेट अघि   सेतोपाटी

मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवले बुधबार विश्वासको मत लिँदैछन्। मंगलबार साँझ पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री यादवले आज प्रदेश सभामा विश्वास मतको प्रस्ताव राख्ने जानकारी गराएका हुन्। ‘सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन भनेको छ। मैले परमादेशको पत्र मंगलबार ३...

एनपिएलमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्दै

२७ मिनेट अघि   सेतोपाटी

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिलएल)मा आज विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्दै छन्। त्रिवि मैदान कीर्तिपुरमा अपराह्न ४ बजे दुई टोलिबीच खेल हुनेछ। दुवै टोलीले आफ्नो छैटौं खेल खेल्दैछन्। विराटनगरले यसअघिका पाँच खेलमध्ये चार खेल जितेको छ भने एउटा...

एउटै गाउँबाट दुई करोडभन्दा बढीको सुन्तला बिक्री

२७ मिनेट अघि   सेतोपाटी

तनहुँको व्यास नगरपालिका–१३ स्थित बेनीकोट गाउँका किसानले यसवर्ष दुई करोड बराबरको सुन्तला बिक्री गरेका छन्। सदरमुकाम दमौलीबाट सात किलोमिटर दूरीमा अवस्थित बेनीकोटका किसानलाई यतिबेला बारीमा फलेका सुन्तला टिप्ने र सुन्तला मिलाउने काममा भ्याइनभ्याइ छ। बेनीकोटका किसान फलबहादुर थापाले आफूले यस...

उच्च बिन्दुमा पुग्यो अमेरिकी डलरको भाउ

४१ मिनेट अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। यस्तै, यूरो, पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्क, अष्ट्रेलियन डलरलगायतका विदेशी मुद्राको भाउ पनि बढेको छ। निर्धारित विनिमयदर अनुसार अमेरिकी...

मधेशका मुख्यमन्त्री यादवले आज बिहान विश्वास लिँदै

४२ मिनेट अघि   थाहाखबर

काठमाडौँ : मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले बुधवार विश्वास लिँदै छन्। उनले बुधबार बिहान ८ ३० बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिने तयारी गरेका छन्।  सात दलले विपक्षी बनाएको प्रदेश सभालाई सोमबार राति साढे ८ बजे र प्रदेश प्रमुख...

सानो अड्डाको भव्य र भाइरल 'बाहुबली पानीपुरी'

५२ मिनेट अघि   सेतोपाटी

काठमाडौंको डिल्लीबजारमा एउटा सानो पसल छ — पानीपुरी अड्डा। यो सानो अड्डाको प्रख्यात पानीपुरी भने भव्य नै छ। पानीपुरी पनि के भव्य भन्ने सोच्नुहोला, तर यहाँ 'बाहुबली पानीपुरी' पाइन्छ। बाहुबली यस्तो पानीपुरी हो जुन देख्दा सामान्य लाग्दैन, पुरीमाथि आलुको उरूङ लागेको कोन आकारको छ। भारतीय...

तनहुँको एउटै गाउँबाट दुई करोड रुपैयाँको सुन्तला बिक्री

५३ मिनेट अघि   थाहाखबर

दमौली : तनहुँको व्यास नगरपालिका- १३ स्थित बेनीकोट गाउँका किसानले यो वर्ष दुई करोड रुपैयाँको सुन्तला बिक्री गरेका छन्।  सदरमुकाम दमौलीबाट सात किलोमिटर दूरीमा पर्ने बेनीकोटका किसानलाई यतिवेला बारीमा फलेका सुन्तला टिप्ने र सुन्तला मिलाउने काममा भ्याइनभ्याइ छ।  बेनीकोटका किसान फलबहादुर...

आज अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : अपाङ्गता भएका व्यक्तिहरूको ३४औँ अन्तर्राष्ट्रिय दिवस बुधबार विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। सरकार, सरोकारवाला निकाय तथा यस क्षेत्रमा क्रियाशील विभिन्न संघ संस्थाले दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेका छन्। अपाङ्गता भएका नागरिकहरूको हक अधिकार प्रवर्धनका लागि विश्वभर संयुक्त राष्ट्रसंघको पहलमा सन...

सिरहा प्रशासनले थाल्यो सीमाबाट हुने अवैध प्रवेशको निगरानी

८ घण्टा अघि   थाहाखबर

सिरहा : जिल्ला प्रशासन कार्यालय सिरहाले सीमावर्ती नाकाबाट परिचय नखुलेका र शङ्कास्पद व्यक्तिको अवैध प्रवेश रोक्न थालेको छ। प्रशासनले आज एक सूचना जारी गर्दै सीमा क्षेत्रमा सुरक्षा निकायबाट सुरक्षा व्यवस्थालाई थप बलियो पारिएको जनाएको हो।  “सीमावर्ती नाकाबाट परिचय नखुलेका शङ्कास्पद्...

इंग्लिस ‘हार्ड हिटर’ रोसिङटनले प्रहार गरेको शतकले पोखरालाई राहत

८ घण्टा अघि   सेतोपाटी

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) यो सिजन एकै इनिङ्ग्समा सर्वाधिक रन बनाउने कीर्तिमान बनाउने टोली हो- विराटनगर किंग्स।  विराटनगरले सिजनको पहिलो खेलमा पोखरा एभेन्जर्सविरूद्ध २२० रन प्रहार गरेको थियो। पोखराले आफ्नो पहिलो खेलमै त्यति ठूलो लक्ष्य पाउँदा पनि आशावादी...

स्वास्थ्य प्रणाली सुधार नै सरकारको शीर्ष प्राथमिकता : स्वास्थ्यमनत्री

८ घण्टा अघि   थाहाखबर

सुनसरी : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले देशभरका अस्पतालको प्रत्यक्ष अवलोकनमार्फत स्वास्थ्य सेवा, औषधि आपूर्ति, बीमा र सार्वजनिक खरिद प्रणालीमा देखिएका समस्या पहिचान गरी त्यसको सुधार गरिने बताएकी छिन्। धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आज निरीक्षण गर्दै डा....

कटहरिया नगरपालिकाका ७ कर्मचारीमाथि भ्रष्टाचार मुद्दा

९ घण्टा अघि   थाहाखबर

रौतहट : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको कटहरिया नगरपालिकामा सार्वजनिक रकम दुरुपयोग भएको प्रमाण भेटिएपछि सातजना कर्मचारी र एक संस्थामाथि काठमाडौंस्थित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका अनुसार मुद्दा दायर गरिएका कर्मचारीमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश...

ओलम्पिक सोलिडारिटी नेशनल टेक्निकल कोर्स आइतबारदेखि शुरु हुने

९ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल उसु महासंघको आयोजनामा ओलम्पिक सोलिडारिटी नेशनल टेक्निकल कोर्स फर उसु कोचेज आउने मंसिर २१ गते आइतबारदेखि काठमाडौँमा हुने भएको छ। उसुका अन्ताराष्ट्रिय विज्ञ प्राविधिकहरुद्वारा दिइने टेक्निकल कोर्समा सात प्रदेश र ३ विभागीय टिमबाट सिफारिस भएर आउने प्रशिक्षकहरूलाई...

सांसदले भत्काए मापदण्डभन्दा कम चौडाइको कल्भर्ट पर्खाल

९ घण्टा अघि   थाहाखबर

म्याग्दी : म्याग्दीको बेनी नगरपालिका–९ काउलेगौडामा मापदण्डभन्दा बाहिर गएर बनाएको कल्भर्ट पर्खाल भत्काइएको छ। मापदण्डभन्दा कम चौडाइ भएको कल्भर्टको पर्खाल आज अनुगमन टोलीले भत्काएको हो। पूर्वाधार विकास कार्यालय म्याग्दीमार्फत सञ्चालित गलेश्वर–पुलाश्रम–जगन्नाथ सडक योजनाको काउलेगौडास्थित खोल्सामा निर्माणाधीन कल्भर्टको पर्खालको चौडाइ ६०...

नेपाल चाइनिज ताइपेसँग पराजित

९ घण्टा अघि   सेतोपाटी

अन्तरराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोली चाइनिज ताइपेसँग पराजित भएको छ। इन्डोनेसियाको योग्यकर्तास्थित मागुवोहर्जो रङ्गशालामा आज सम्पन्न खेलमा नेपाली टोली चाइनिज ताइपेसँग १–० गोलले पराजित भएको हो। खेलको दोस्रो हाफमा नेपालविरुद्ध गोल भएको हो।  चाइनिज ताइपेको लागि...

कोषका सदस्य-सचिवलाई प्रधानमन्त्रीको निर्देशन : धर्मको हेक्का राखी काम गर्नू

९ घण्टा अघि   थाहाखबर

काठमाडौँ :  प्रधानमन्त्री एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुशीला कार्कीले धार्मिक संस्थामा धर्मको हेक्का राखेर काम गर्न लुम्बिनी विकास कोषको सदस्य-सचिव दीपक श्रेष्ठलाई निर्देशन दिएकी छिन्। आज उनलाई प्रधानमन्त्री कार्कीले भनिन्, “तपाईँलाई सरकारले विश्वास गरेर जुन जिम्मेवारी दिएको छ,...

'ट्रकसँग ठोक्किएर बस सय मिटर पर पुग्यो, हाइटेन्सन लाइनको खम्बा खसेर आगो लाग्यो'

९ घण्टा अघि   सेतोपाटी

भारतको उत्तर प्रदेशस्थित बलरामपुरमा दुर्घटना भएर आगो लागेको बसमा सवार ४५ जना नेपाली यात्रुमध्ये ११ जना मंगलबार साँझ बुटवल आइपुगेका छन्। सामान्य घाइते भएका ती यात्रु रूपन्देहीको सुनौली र कपिलवस्तुको कृष्णनगर नाका हुँदै बुटवल आइपुगेका हुन्। उनीहरूले बुटवल आएर आफूले...

वैदेशिक रोजगार ऐन संशोधन गर्न माग

१० घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च, नेपालले वैदेशिक रोजगार ऐन २०६४ तथा संशोधित ऐन, २०७५ लाई संशोधन गर्न माग गरेको छ।  मञ्त्रले संशोधित ऐनमा ‘गन्तव्य मुलुकको नेपाली कूटनीतिक नियोगबाट प्रमाणित मागपत्र र अख्तियारीको सक्कल प्रति पेश गर्नु अनिवार्य’ भन्ने...

समावेशी नेपाल बनाउने अभियानमा सबै जुटौँ : सञ्चारमन्त्री खरेल

१० घण्टा अघि   थाहाखबर

काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले समावेशी नेपाल बनाउने अभियान जारी रहेकाले सबैको हातेमालो आवश्यक रहेको बताएका छन्। काठमाडौँको गोकणेश्वर–३ मा आज आयोजित गोरखापत्रको बहुभाषिक पृष्ठ नयाँ नेपालअन्तर्गत थपिएको कुलुङ भाषा प्रकाशन शुभारम्भ गर्नुहुँदै मन्त्री खरेलले देश निर्माणको...

बजाजले शुरु गर्‍यो ‘डोमिनार डे’, राइड प्रेमीका लागि विशेष अवसर

११ घण्टा अघि   थाहाखबर

काठमाडौँ : बजाजले डोमिनार डे शुरु भएको घोषणा गर्दै राइड प्रेमी सबैलाई सहभागी हुन आह्वान गरेको छ। मंसिर १४ देखि १९ गतेसम्म बाइकर्स क्याफे नक्सालमा सञ्चालन हुने यस कार्यक्रममा सहभागीले डोमिनार ४०० को पावर, कन्ट्रोल र पर्फमेन्स प्रत्यक्ष अनुभव गर्न...

पोखरासँग पराजित भएसँगै कर्णाली बन्यो लिग चरणबाटै बाहिरिने पहिलो टोली

११ घण्टा अघि   सेतोपाटी

​सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत मंगलबार दिनको दोस्रो खेलमा पराजित भएसँगै कर्णाली याक्स लिग चरणबाट बाहिरिने पहिलो टोली भएको छ।  कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा कर्णालीलाई पोखरा एभेन्जर्सले ३४ रनले पराजित गर्‍यो। अन्तिम खेलअघि २ अंक मात्र जोडेको...

पोखरासँग पराजितसँगै प्रतियोगिताबाट बाहिरियो कर्णाली

११ घण्टा अघि   थाहाखबर

काठमाडौं : पोखरा एभेन्जर्ससँग कर्णाली याक्स ३४ रनले पराजित भएको छ। पोखराले दिएको २०२ रनको लक्ष्य पछ्याउने क्रममा कर्णालीले १९ ओभरमा सबै विकेट गुमाएर १६७ रन बनायो।  कर्णालीका लागि मार्क वाट सर्वाधिक ५९ रन बनाए। नजिबुल्लाह जर्दन २६, पवन सर्राफ १९, प्रियान्क पान्चल १६,...

मधेशका मुख्यमन्त्री सरोज यादवले बुधवार विश्वासको मत लिने

११ घण्टा अघि   थाहाखबर

काठमाडौँ : मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले बुधवार अपराह्न विश्वासको मत लिने भएका छन्। आज मंगलवार पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री यादवले भोलि दिउँसो विश्वासको मत लिने जानकारी गराएका हुन्। मंगलवार दिउँसो ३ बजे प्रदेश प्रमुखबाट पत्र प्राप्त भएको जानकारी दिँदै...