सरकारले खारेज गर्यो १२ वटा ट्रेड युनियनको दर्ता
सरकारले १२ वटा ट्रेड युनियन दर्ता खारेज गरेको छ। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले बुधबार निजामती सेवा ऐन २०४९ अन्तर्गत दर्ता भएका ८ वटा र स्वास्थ्य सेवा ऐनअन्तर्गत दर्ता भएका ४ वटा ट्रेड युनियनको दर्ता खारेज गरेको हो। सरकारले केही...
