एमाले अध्यक्ष छाड्न केपी ओलीमाथि दबाब
भदौ २३ र २४ गतेको जेन–जी नेतृत्वको विद्रोहले सत्ताको नेतृत्व गरिरहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई बहिर्गमित हुन बाध्य बनायो। उनी अहिले पनि सेनाको सुरक्षा घेराभित्र छन्। उनी कहिले घेरामुक्त भएर पार्टी काममा फर्कन्छन्? एमाले नेता–कार्यकर्ता अन्योलमा छन्। पार्टी नेतृत्व...