ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

हलमा चलिरहेको 'माइतीघर' का निर्देशकले गरे नयाँ फिल्मको घोषणा

२ मिनेट अघि   सेतोपाटी

सिनेमा हलहरूमा प्रदर्शन भइरहेको फिल्म 'माइतीघर' का निर्देशक मिलन तामाङले नयाँ फिल्म घोषणा गरेका छन्। उनको निर्देशनमा बन्न लागेको उक्त फिल्मको नाम 'कहाँ भेटिएला' राखिएको छ। निर्माण टिमका अनुसार फिल्मको छायांकन आगामी चैत २० गतेबाट सुरू हुनेछ भने जेठ अन्त्यसम्ममा पूरा गर्ने...

मध्यरातमा प्रहरीको भेषमा ‘चोर’ आएपछि ...

४ मिनेट अघि   सेतोपाटी

कालिका नगरपालिका–६ सिमलघारी टोलमा सोमबार मध्यराति प्रहरीले लगाउने जस्तै पोसाक लगाएर चोर्न आएको पाइएको छ। घरधनीसँग जम्काभेट भएपछि निजहरुले आफूहरू प्रहरी भएको र फरार कैदीबन्दी खोज्न आएको भन्दै उम्किएका थिए। घटना विवरणअनुसार नेपाल पत्रकार महासंघ बागमती प्रदेशका महासचिव राधेश्याम खतिवडाको घरमा...

मध्यरातमा प्रहरीको भेषमा ‘चोर’ आएपछि ...

१२ मिनेट अघि   थाहाखबर

चितवन : कालिका नगरपालिका–६ सिमलघारी टोलमा सोमबार मध्यराति प्रहरीले लगाउने जस्तै पोसाक लगाएर चोर्न आएको पाइएको छ। घरधनीसँग जम्काभेट भएपछि निजहरूले आफूहरू प्रहरी भएको र फरार कैदीबन्दी खोज्न आएको भन्दै उम्किएका थिए।  घटना विवरणअनुसार नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशका महासचिव...

राष्ट्र बैंकले बैंकहरूमा ३ अर्ब ३० करोड निक्षेप राख्ने, यसबाट हामीलाई के फाइदा?

१३ मिनेट अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको तीन अर्ब ३० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा निक्षेपको रूपमा राख्ने भएको छ। राष्ट्र बैंकले सूचना जारी गर्दै ३ सय ६६ दिनका लागि उक्त रकम राख्न लागेको हो।  राष्ट्र बैंकले...

कोभिड संक्रमित मुसाका सन्तानमा स्वास्थ्य समस्या

१६ मिनेट अघि   थाहाखबर

कोभिड–१९ बाट संक्रमित मुसाका सन्तानमा बेचैनी र चिन्ता जस्ता व्यवहार देखिएको छ। के मानिसमा पनि यस्तै प्रभाव देखिनेछ ? भनेर वैज्ञानिकहरूले अनुसन्धान गरेका छन्। अष्ट्रेलियाको मेलबर्न स्थित फ्लोरी इन्स्टिच्युट अफ न्यूरोसाइन्स एण्ड मेन्टल हेल्थका अनुसन्धानकर्ताहरूले एउटा प्रयोगका क्रममा भाले मुसाहरूलाई...

केन्द्रीय कार्य समिति बैठकअघि कांग्रेस कार्यालय सानेपामा नेता–कार्यकर्ताको चहलपहल (तस्बिरहरू)

१९ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा नेता–कार्यकर्ताको चपहलपहल देखिएको छ।  भदौ २३ र २४ गतेको जेन–जी विद्रोहपछि केन्द्रीय कार्य समिति बैठक पहिलो पटक बस्न लागेको छ।  यो केन्द्रीय कार्य समिति बैठकले पार्टीको महाधिवेशनको टुंगो लगाउने छ। अहिले पार्टीभित्र विशेष महाधिवेशन गर्ने...

भविष्यमा सेवा सुविधाको लागि जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

२० मिनेट अघि   थाहाखबर

काठमाडौं : गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गर्न विज्ञ सम्मिलित १० सदस्यीय प्राविधिक समिति गठन गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. सरोज शर्माको संयोजकत्वमा १० सदस्यीय...

पूर्वसभामुख रानाभाट र सभामुखका स्वकीय सचिवले फिर्ता गरे गाडी

२२ मिनेट अघि   सेतोपाटी

पूर्वसभामुख तारानाथ रानाभाट र सभामुख देवराज घिमिरेका स्वकीय सचिव तेजप्रकाश भट्टराईले गाडी फिर्ता गरेका छन्। संसद सचिवालयले पूर्वसभामुख रानाभाट र सभामुखका स्वकीय सचिव भट्टराईलाई गाडी सुविधा दिँदै आएको थियो। मन्त्रिपरिषदको निर्णय अनुसार पूर्वसभामुख रानाभाटले पूर्वविशिष्ट पदाधिकारीको हैसियतमा गाडी प्रयोग गर्दै आएका थिए।...

तेस्रो तिहार फ्लोरा एक्स्पो सुरू, तस्वीरहरू

२४ मिनेट अघि   थाहाखबर

काठमाडौं : भृकुटीमण्डपमा आजदेखि  तेस्रो तिहार फ्लोरा एक्स्पो सुरू भएको छ। नर्सरी व्यवसायी सङ्घ नेपालले उक्त एक्स्पोको आयोजना गरेको हो। एक्स्पोको प्रवर्द्धक पुष्प विकास केन्द्र र वनस्पति विभाग रहेको छ। मेलामा विभिन्न प्रजातिका फूल गमला तथा मनमोहक आकर्षक फूल लगायत कृषि...

निर्यातमा नगद अनुदान दिन महासंघको आग्रह

३० मिनेट अघि   सेतोपाटी

नेपाल उद्योग वाणिज्य महासंघले निर्यातमा नगद अनुदानको व्यवस्था पुनः सुरु गर्न सरकारसँग आग्रह गरेको छ।  महासंघले नगद अनुदान स्थगनको निर्णयले लगानी, निर्यात र रोजगारीमा गम्भीर असर पर्ने भन्दै निर्यातमा नगद अनुदानको व्यवस्था पुनः सुरु गर्न आग्रह गरेको हो।  नेपालको वैदेशिक...

नेपाल टी-२० विश्वकप २०२६ मा छनोट हुने बलियो आधार, यस्तो छ समिकरण

३१ मिनेट अघि   सेतोपाटी

ओमानमा जारी आइसिसी टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटअन्तर्गत सुपर-६ को खेलमा नेपालले एकपछि अर्को रोमाञ्चक जित हात पारिरहेको छ। आइतबार युएईमाथि एक रनको जित निकालेर सनसनी मच्चाएको नेपालले सोमबार कतारमाथि ५ रनको जित हासिल गर्‍यो।  दुवै खेलमा नेपाल कुनै...

यसपालि भाइटीकाको उत्तम साइत ११ः३९ बजे

३५ मिनेट अघि   सेतोपाटी

नेपाल पञ्चांग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ। कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे भाइटीकाको साइत उत्तम रहेको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले जानकारी दिए। कात्तिक ६ गते बिहीबार मध्याह्नकालमा टीका लगाउन बाधा नपरे...

अमेरिकामा अर्थमन्त्री खनालले को–कोसँग के संवाद गरिरहेका छन्?

३८ मिनेट अघि   सेतोपाटी

भदौ २३ र २४ को जेनजी प्रर्दशनपछि गठन भएको सरकारका अर्थमन्त्री रामेश्वर खनाल अहिले अमेरिकामा छन्।  उनी विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अमेरिका पुगेका हुन्। उनले मंगलबार विश्व बैंक समूहका प्रवन्ध निर्देशक आन्ना बेजर्डे र...

गगन र विश्वप्रकाशले महाधिवेशनको कुरा राख्दा देउवाले भने– सल्लाह गरौंला

५३ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्नुअघि सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माबीच अहिले भेटवार्ता भएको छ। पार्टी कार्यालय सानेपाभन्दा बाहिरै भएको भेटवार्तामा महामन्त्रीद्वयले नियमित महाधिवेशन, नभए विशेष महाधिवेशन बैठक आह्वान गर्नुपर्ने कुरा राखेका थिए। यसमा सभापति देउवाले कुनै ठोस जबाफ दिएनन्।...

कात्तिक ६ गते ११ः३९ बजे भाइटीकाको उत्तम साइत

५५ मिनेट अघि   थाहाखबर

काठमाडौं  :नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ। कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे भाइटीकाको साइत उत्तम रहेको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले जानकारी दिए।  कात्तिक ६ गते बिहीबार मध्याह्नकालमा टीका लगाउन बाधा नपरे...

भाटभटेनीमा कंकाल मात्रै बाँकी रहने गरी जलेका ६ जना को हुन्? एक महिनासम्म खुलेन पहिचान

५८ मिनेट अघि   सेतोपाटी

जेनजी प्रदर्शन क्रममा जलाइएको भाटभटेनी  भित्र भेटिएका ६ वटा शवको पहिचान अझै हुन सकेको छैन।  भदौ २४ गते भएको प्रदर्शन क्रममा जलाइएको काठमाडौंको चुच्चेपाटीस्थित भाटभटेनीबाट भदौ २९ गते ६ वटा शव फेला परेका थिए। मांशपेसी जलेर कंकाल मात्रै बाँकी रहेको...

गिरिबन्धु टि-स्टेटको जग्गा प्रकरणसम्बन्धी फाइल खोल्न गृहमन्त्री अर्यालद्वारा उजुरी आह्वान

५९ मिनेट अघि   थाहाखबर

काठमाडौं :  अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले गिरिबन्धु टि-स्टेटको जग्गा प्रकरणसम्बन्धी फाइल खोल्न उजुरी दिन आह्वान गरेका छन्। सिंहदरबार परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले गिरिबन्धु टि-स्टेटको जग्गा प्रकरणसम्बन्धी फाइल खोल्न उजुरी दिन आह्वान गरेका हुन्। नागरिकले उठाउँदै आएका प्रकरणहरूका फाइल खुल्छन्...

सर्वोच्च अदालतमा रिट निवेदन दर्तासहित सबै सेवा सञ्चालनमा

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : सर्वोच्च अदालतमा रिट निवेदनसहित देवानी तथा फौजदारी मुद्दाहरू दर्ता तथा सुनुवाइ शुरु भएको छ। सर्वोच्च अदालतले मंगलवारदेखि सबै सेवा सञ्चालनमा ल्याएको हो। सर्वोच्चले रिट निवेदन दर्ता गर्न शुरु गरेसँगै प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्दै रिट दायर भएको छ।...

'कमेडी दरबार' बाट बाहिरिएका हुन् म्याकुरी, सुजाता र उत्सव?

१ घण्टा अघि   सेतोपाटी

हाँस्य टेलिभिजन कार्यक्रम 'कमेडी दरबार' दर्शकहरूमाझ रूचाइएको छ। यसले प्रसारणको छोटो समयमै दर्शकको मन जित्न सफल भएको थियो।  कमेडियन र नन-कमेडियन चर्चित कलाकारहरू लिएर यो शो दर्शकमाझ आइरहेको छ। जसमा अन्य चर्चित कलाकारहरूको समेत जमघट हुने गर्छ। तर, पछिल्ला दुई एपिसोडमा...

तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु

१ घण्टा अघि   सेतोपाटी

मंगलबार राति काठमाडौंको तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका–३२ तीनकुनेस्थित सडकमा बा६८प ४१५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक कैलाली गोदावरी गाउँपालिका–८ घर भई काठमाडौँको बानेश्वर बस्ने २१ वर्षीय समिर चौधरीको मृत्यु भएको...

गरिमा विकास बैंकको लाभांश घोषणा, कति पाइन्छ?

१ घण्टा अघि   सेतोपाटी

गरिमा विकास बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ। कम्पनीको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८०/२०८१ को सञ्चित नाफाबाट हाल कायम चुक्ता पुँजीको १०.५३ प्रतिशत लाभांश दिने निर्णय गरेको हो। जसमा बोनस सेयर ६ प्रतिशत र नगद लाभांश करसहित ४.५३...

भन्सार छली गरेको दुई किलो सुन र १० किलो चाँदी बरामद

१ घण्टा अघि   सेतोपाटी

सशस्त्र प्रहरी बल नेपाल पर्सा र  पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले भन्सार छली गरेर गोदाममा राखेको भन्दै दुई हजार २५४ ग्राम सुन र १० हजार ३५४ ग्राम चाँदी बरामद गरेको छ। विशेष सूचनाका आधारमा वीरगन्ज महानगर–८ स्थित माईस्थानस्थित अभिषेक सर्राफको घरमा...

वीरगञ्जमा दिपलको टेस्ट ड्राइभ र एक्सचेन्ज मेला हुँदै

१ घण्टा अघि   सेतोपाटी

एमएडब्लु वृद्धिले वीरगञ्जमा टेस्ट ड्राइभ र एक्सचेन्ज कार्यक्रम आयोजना गर्ने भएको छ।  दिपलको नयाँ स्टेट अफ आर्ट सोरुम शुभारम्भको अवसरमा उक्त मेला आयोजना गर्ने भएको हो। मेला असोज ३० गतेदेखि आगामी कात्तिक दुई गतेसम्म चल्नेछ।  यस विशेष अवसरमा ग्राहकले दिपल र...

दुई जेनजी उमेरका विद्यार्थीले हाले प्रधानमन्त्रीको नियुक्ती र प्रतिनिधि सभा विघटन विरुद्ध सर्वोच्चमा रिट

१ घण्टा अघि   सेतोपाटी

काठमाडौं विश्वविद्यालयमा कानुन विषयमा अध्ययनरत दुई जेनजी उमेर समूहका विद्यार्थीहरुले प्रधानमन्त्रीको नियुक्ती र प्रतिनिधि सभा विघटन विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। रिट दायर गर्ने विपना शर्मा र आयुष बडाल दुवै जेनजी उमेर समूह अर्थात् २८ वर्ष भन्दा कम...