ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

प्रधानमन्त्री र रवि लामिछानेबीच भेटवार्ता

२२ मिनेट अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा आइबार साँझ उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा मुलुकको समसामयिक परिस्थितलगायत विषयमा कुराकानी भइरहेको बुझिएको छ। भेटमा गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चार तथा...

उपकुलपति नेपाल लगायत व्यक्तिमाथि भएको दुर्व्यवहारको विद्यार्थी संगठनहरूद्वारा विरोध

२९ मिनेट अघि   सेतोपाटी

नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. धनेश्वर नेपाल लगायत व्यक्तिमाथि भएको दुर्व्यवहारको विभिन्न विद्यार्थी संगठनहरूले विरोध गरेका छन्। आइतबार बिहान आवासमा पुगेर नेकपा (बहुमत) को विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) का केही व्यक्तिहरूले उपकुलपति नेपाल लगायत उनका स्वकीय सचिव चोलेन्द्र रिजाल र...

जेनजीका माग सम्बोधन नभए निर्वाचन हुन दिन्नौँ : दुर्गा प्रसाईं

५० मिनेट अघि   थाहाखबर

काठमाडौँ : नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले जेनजी पुस्ताका माग सम्बोधन नभए आगामी २१ फागुनमा निर्वाचन हुन नदिने चेतावनी दिएका छन्। आइतवार काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले यस्तो चेतावनी दिए। उनले नागरिक बचाउ अभियान अघि सार्दै आएका माग...

रवि लामिछानेले भावुक हुँदै सुनाए डिपी अर्यालसँगको संवाद

५८ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालयमा आइतबार अपरान्ह ४ बजे पार्टी सभापति रवि लामिछानेको सभापतित्वमा बैठक बसेको छ। बैठकमा रास्वपाका कार्यवाहक सभापति डिपी अर्यालले सभापति रवि लामिछानेको अनुपस्थितिमा पार्टीलाई संगठित र अनुशासित रूपमा सम्हालेको भन्दै उनको नेतृत्व क्षमताको प्रशंसा गरिएको थियो। त्यस्तै पार्टीका...

मधेश प्रदेश सभामुख यादवले लिए शपथ

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : मधेश प्रदेशसभाका नवनिर्वाचित सभामुख रामआशिष यादवले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेशसभाबाट आजै सभामुखमा निर्वाचित भएका सभामुख यादवले शपथ लिएका हुन्। उनलाई मधेशका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले शपथ ग्रहण गराएका हुन् यसअघि आजै बसेको प्रदेशसभामा मत...

नेपथ्यको कन्सर्ट गर्न खोलिएको लालीगुराँस एसोसिएसनको फुटबलमा अपराजित यात्रा

१ घण्टा अघि   सेतोपाटी

पोखरा– १२ लालीगुराँस टोलका जागरूक युवाहरूले ‘लालीगुराँस एसोसिएसन क्लब’ गठन गर्दा फुटबलमा लाग्ने सोच बनाएका थिएनन्। उनीहरू पोखरा सभागृहमा नेपथ्य ब्याण्डको कन्सर्ट आयोजना गर्न चाहन्थे। आायेजक संस्था नभए प्रशासनले कन्सर्टको अनुमति नदिने, शान्ति सुरक्षा नदिने जस्ता कुरा गर्न थाले। त्यसपछि...

टी–२० विश्वकप : नेपालको प्रारम्भिक टोलीमा क-कसले बनाए स्थान?

१ घण्टा अघि   सेतोपाटी

आइसिसी पुरुष टी–२० विश्वकप २०२६ का लागि नेपाली प्रारम्भिक राष्ट्रिय टोली घोषणा गरिएको छ। प्रारम्भिक टोलीमा २४ खेलाडीलाई समेटिएको छ। विश्वकप छनोट खेलेका १५ खेलाडीबाहेक अरु नौ खेलाडीले राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। जसमा जसमा नेपाल प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरेका...

सुहाङ नेम्वाङलाई प्रधानमन्त्रीले भनिन् - कुनै दुविधा नराखी निर्वाचनमा लाग्नुस्

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थिरताका लागि प्रतिनिधिसभाको निर्वाचन तोकिएकै समयमा हुनुपर्ने बताएकी छन्। प्रधानमन्त्री कार्कीले इलाम क्षेत्र नं २ का निवर्तमान सांसद सुहाङ नेम्वाङ नेतृत्वको प्रतिनिधिमण्डलसँग सिंहदरबारमा भएको भेटमा यो सरकार चुनाव गराउन आएकाले अब कुनै...

प्रधानमन्त्री भेट्न बालुवाटार पुगे रवि

२ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्की भेट्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बालुवाटार पुगेका छन्। आइतबार साँझ उनीसँगै उपसभापति डिपी अर्याल, स्वर्णिम वाग्ले,  महामन्त्री कविन्द्र बुर्लाकोटी, शिशिर खनाल र सोभिता गौतम पुगेका हुन्। अहिले उनीहरूबीच छलफल जारी रहेको प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले जानकारी...

जनअपेक्षा पूरा गर्न सकिएको छैन : अध्यक्ष दाहाल

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले वित्तीय स्रोतका अभावमा स्थानीय तहहरूले जनअपेक्षाअनुसार काम गर्न नसकेको स्विकारेका छन्। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग आयोजना गरेको वित्तीय संघीयता दर्पण, २०८२ को विमोचन कार्यक्रममा उनले यस्तो स्विकारेका हुन्। नेपालमा जनअपेक्षा अनगिन्ति रहे...

विभिन्न अनुसन्धान गर्ने निकायहरूबाट प्रधानमन्त्रीले लिइन् जानकारी

२ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे सम्बन्धित निकायहरूसँग जानकारी लिएकी छन्। आज अर्थमन्त्री रामेश्वर खनाल, अर्थ मन्त्रालयकै राजस्व सचिव भुपाल बराल र नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेल समेतको उपस्थितिमा प्रधानमन्त्री कार्कीले विभिन्न...

नितिन नवीनलाई भाजपा अध्यक्ष बनाउँदा मोदी र आरएसएसमा को रह्यो हाबी?

२ घण्टा अघि   सेतोपाटी

सत्तारूढ भारतीय जनता पार्टीले (भाजपा) गत साता बिहारका नितिन नवीनलाई राष्ट्रिय कार्यकारी अध्यक्ष बनाएको छ। हालका पार्टी अध्यक्ष जेपी नड्डाको कार्यकाल सकिएको करिब तीन वर्षपछि बिहारको प्रान्तीय सरकारका मन्त्री नवीनलाई भाजपाले कार्यकारी अध्यक्ष घोषणा गरेको हो। लगातार पाँच पटक बिहारको...

जहाज किन्न लिएको ऋण जमानतभन्दा १८ अर्बमाथि पुग्यो, कसरी गरिन्छ व्यवस्थापन?

३ घण्टा अघि   सेतोपाटी

नेपाल वायु सेवा निगमले न्यारोबडी र वाइडबडी जहाज किन्नका लागि लिएको ऋण भुक्तानी तालिकाअनुसार गर्न नसकेपछि दायित्व निरन्तर बढ्दै गएको छ। नेपाल सरकार जमानत बसेर जहाज किन्न नेपाल सरकारले ३४ अर्ब रूपैयाँको जमानत बसेपछि नागरिक लगानी कोष र सञ्चय कोषबाट...

जेनजीका माग पूरा गर्नु र निर्वाचनमा जानुको विकल्प छैन : रवि लामिछाने

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान अवस्थामा जेनजीका माग पूरा गर्न र निर्वाचनमा जानुको कुनै विकल्प नरहेको स्पष्ट पारेका छन्। आइतवार पार्टी केन्द्रीय समितिको बैठकअघि चःमतिस्थित कार्यालयमा नेता कार्यकर्तालाई सम्बोधन गर्दै उनले यस्तो स्पष्ट पारेका हुन्। जेनजी...

यी अवस्थामा पनि कांग्रेस क्रियाशील सदस्यता पाइने

३ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरणलाई झन् खुकुलो बनाउने भएको छ। वडा, क्षेत्र, जिल्ला लगायतमा क्रियाशील नवीकरण केही गरी छुट भएकालाई केन्द्रीय कार्यालयले सिधै क्रियाशील सदस्यता दिनेछ। महामन्त्री गगन थापा संयोजक रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिको आजको बैठकले क्रियाशील सदस्यता लिन...

प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता हुँदै

३ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता हुने भएको छ।  शुक्रबार सहकारीको बचत रकम अपचलन मुद्दामा लामिछाने धरौटीमा रिहा भएका थिए। रिहा भएपछि लामिछानले पहिलोपटक प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गर्न लागेका हुन्। प्रधानमन्त्री निवास बालुवाटारमा साँझ साढे ६...

लुभुमा हत्या गरी इनारमा फ्याँकिएको घटनामा एक जना पक्राउ

३ घण्टा अघि   सेतोपाटी

ललितपुरको लुभुमा एक जनाको हत्या गरिएको घटनामा आफन्त पक्राउ परेका छन्। महालक्ष्मी नगरपालिका-८ स्थित लुभुको एक तरकारी खेती गर्ने ठाउँको इनारभित्र एक युवकको शव फेला परेको थियो। हत्या गरी बोराभित्र राखेर इनारभित्र फ्याँकेको उक्त शव सिन्धुलीका २५ वर्षीय केशवराज हायुको...

नबिल बैंक 'बेस्ट ट्रान्ज्याक्सन बैंक' अवार्डबाट सम्मानित

३ घण्टा अघि   सेतोपाटी

नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन बैंक अवार्ड’ प्राप्त गरेको छ। बैंकले ट्रान्ज्याक्सन बैंकिङ क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको प्रविधिमैत्री र ग्राहककेन्द्रित सेवा प्रवाह गरेको उल्लेख गर्दै उक्त अवार्ड प्रदान गरिएको हो।  बैंकले व्यक्तिगत, संस्थागत, एसएमई ग्राहकका...

मधेश प्रदेशसभाका सभामुखमा यादव नियुक्त

३ घण्टा अघि   थाहाखबर

जनकपुरधाम : मधेश प्रदेशका सभामुख पदमा जनता समाजवादी पार्टी नेपालका प्रदेशसभा सदस्य एवं पार्टीका प्रमुख सचेतक रामआशिष यादव निर्वाचित भएका छन्। मधेश प्रदेशसभाको आइतबार  बसेको बैठकले सभामुख पदमा यादवलाई निर्वाचित  गरेको हो। बैठकमा उपस्थित ९६ जना प्रदेशसभा सदस्यमध्ये यादव ७२...

सिद्धार्थ बैंक र नेपाल सोशल बिजनेसबीच सहकार्य

३ घण्टा अघि   सेतोपाटी

सिद्धार्थ बैंकले कृषि, सौर्य ऊर्जा तथा स्वस्थ घरेलु–आधारित खाद्य समाधानका क्षेत्रमा क्रियाशील युवा महिला उद्यमीहरूलाई समर्थन गर्ने उद्देश्यका साथ नेपाल सोशल बिजनेस (एनएसबी) सँग सहकार्य गरेको छ।  नेपाल सोशल बिजनेससँग हातेमालो गर्दै सामाजिक प्रभावयुक्त उद्यमशील यात्रामा सहकार्य गर्न पाएकोमा खुसी...

महाधिवेशनमा प्यानलगत प्रतिस्पर्धापछि एमालेमा संस्थागत हुँदै गुट, गन्तव्य फुट ?

४ घण्टा अघि   थाहाखबर

काठमाडाैँ : ‘हिजो चुनावमा लड्दा प्यानल भएर लडियो होला, स्वतन्त्र भएर लडियो होला। त्यो हिजै सकियो। अब एमालेको केन्द्रीय कमिटीमा हामी छौँ। यो प्यानल र त्यो प्यानल होइन, यो देश हाँक्ने एमालेको एकढिक्का हो। यो– त्यो प्यानल छैन।’ ११औं महाधिवेशनपछि ४...

राष्ट्रिय सभाको एक सिटका लागि कांग्रेस कोशीबाट मात्रै १२० भन्दा बढीको नाम सिफारिस

४ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय सभाको एक सिटका लागि नेपाली कांग्रेस कोशी प्रदेश समितिले १२० जनाभन्दा बढी उम्मेदवारको नाम केन्द्रलाई सिफारिस गरेको छ।  ‘खुलाबाट १०८ जना, महिलाबाट ९ जना र दलितबाट ७ जना जतिको नाम हामीले केन्द्रलाई सिफारिस गरेर पठाएका छौं,’ कांग्रेस कोशीका सभापति उद्धव...

प्रधानमन्त्रीले सुहाङलाई सोधिन्- चुनाव उठ्ने तयारी के छ?

४ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थिरताका लागि प्रतिनिधि सभाको निर्वाचन तोकिएकै समयमा हुनुपर्ने बताएकी छन्। प्रधानमन्त्री कार्कीले इलाम क्षेत्र नम्बर २ का निवर्तमान सांसद सुहाङ नेम्बाङ नेतृत्वको एक प्रतिनिधिमण्डलसँग सिंहदरबारमा भेट गर्दै सरकार चुनाव गराउनैका लागि आएकाले अब कुनै...

लुम्बिनी लायन्सको ट्रफी टुर तुलसीपुर आउँदा ...

४ घण्टा अघि   सेतोपाटी

नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण विजेता लुम्बिनी लायन्स ट्रफी टुरको सिलसिलामा आइतबार दाङको तुलसीपुरमा आइपुगेको छ।  पुस ५ गतेदेखि बाँकेको नेपालगञ्ज हुँदै बर्दिया पुगेको ट्रफी सेलिब्रेसन टुर दाङमा आउँदा त्यसको भव्य स्वागत भयो। ट्रफी विजेता लुम्बिनी लायन्सको ट्रफी सेलिब्रेसन...