जनअपेक्षा पूरा गर्न सकिएको छैन : अध्यक्ष दाहाल
काठमाडौँ : राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले वित्तीय स्रोतका अभावमा स्थानीय तहहरूले जनअपेक्षाअनुसार काम गर्न नसकेको स्विकारेका छन्। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग आयोजना गरेको वित्तीय संघीयता दर्पण, २०८२ को विमोचन कार्यक्रममा उनले यस्तो स्विकारेका हुन्। नेपालमा जनअपेक्षा अनगिन्ति रहे...
