प्रधानमन्त्री र रवि लामिछानेबीच भेटवार्ता
काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा आइबार साँझ उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा मुलुकको समसामयिक परिस्थितलगायत विषयमा कुराकानी भइरहेको बुझिएको छ। भेटमा गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चार तथा...
