ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

यी हुन् रास्वपा सचिवालय बैठकका निर्णयहरू

८ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आइतबारको केन्द्रीय सचिवालय बैठकबाट भेला तथा अधिवेशनको विशेष कार्यतालिका सार्वजनिक गरेको छ। पार्टीले आगामी वैशाख ३० गते केन्द्रीय समिति बैठक बोलाएको छ। आइतबारको बैठकले वडा, पालिका र जिल्ला तहसम्मका भेला तथा अधिवेशनको तालिका स्वीकृत गरेको छ। निर्णय अनुसार जेठ...

रास्वपा शिक्षा विभाग प्रमुखमा मिलन पाण्डे मनोनीत

९ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शिक्षा विभाग प्रमुखमा मिलन पाण्डेलाई मनोनीत गरेको छ। आइतबार केन्द्रीय कार्यालय च:मतिमा बसेको सचिवालय बैठकले पाण्डेलाई शिक्षा विभाग प्रमुखमा मनोनित गरेको हो। पाण्डेलाई केन्द्रीय शिक्षा विभागको प्रमुखमा मनोनयन गर्ने निर्णय भएको प्रवक्ता मनिष झाले जानकारी दिए।...

चिया निर्यातमा भारतीय कडाई: भारतको ‘मुड बुझ्न’ एक गाडी चिया पठाइयो भारत

९ घण्टा अघि   सेतोपाटी

नेपालको तयारी चिया प्रवेशमा भारतले नयाँ कानुनी तगारो लगाएपछि नेपाली पक्षले परीक्षणका लागि एउटा गाडी भारत पठाएको छ। भारतीय चिया बोर्डले यसअघि अभ्यासमा रहेको प्रावधान खारेज गर्दै कडा नियम लागू गरेपछि मे १ देखि नै नेपालबाट भारतीय बजारमा चिया निर्यात...

ल्वाङ गाउँमा 'सिनेमा संवाद': बजार, कन्टेन्ट र व्यावसायिकतामाथि बहस

९ घण्टा अघि   सेतोपाटी

माछापुच्छ्रे गाउँपालिकाको पर्यटकीय गाउँ ल्वाङ शनिबार चलचित्र बहसको केन्द्र बन्यो। चलचित्र पत्रकार संघ नेपाल कास्कीको आयोजनामा सम्पन्न 'सिनेमा संवाद' कार्यक्रममा नेपाली सिनेमाका विविध आयाम, चुनौती र सम्भावनाबारे चलचित्रकर्मी, पत्रकार र स्थानीयबीच छलफल भयो।  सिनेमा संवादको चौथो संस्करणको दोस्रो दिन शनिबार गण्डकी...

सांसदहरूसँग माग– साइकलमैत्री सहर बनाऔं

१० घण्टा अघि   सेतोपाटी

ट्राफिक जाम, वायु प्रदूषण र अस्वस्थ जीवनशैली जस्ता सहरी समस्याको दीर्घकालीन समाधानका लागि छोटो दूरीका दैनिक यात्रामा साइकल प्रयोग बढाउन सरोकारवालाहरूले जोड दिएका छन्। नेपाल साइकल सोसाइटीको आयोजनामा शनिबार भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा 'नागरिक आह्वान : स्वच्छ वायु, साइकलमैत्री तथा पैदलमैत्री...

सुकुम्बासी बस्ती बुझाउने 'सलह' पढ्दा

१० घण्टा अघि   सेतोपाटी

कर्मकल्चर सरकारले सुकुम्बासी बस्ती उजाड्न जुन दिन 'युद्ध' सुरू गरेको थियो, त्यति बेला मैले 'सलह' पढ्न बाँकी थियो। म काठमाडौं फर्केर भर्खरजस्तै प्रकाशित उपन्यास हात पारेको के थिएँ, संयोगले भेटिएका श्रवण मुकारूङले हस्ताक्षर दिँदै सोधे, 'अझै पढ्या छैन?' पुराना आत्मीय...

इरान युद्ध अन्त्य गर्नेबारे कतारी प्रधानमन्त्रीले गरे अमेरिकी विदेशमन्त्री रूबियोसँग छलफल

१० घण्टा अघि   सेतोपाटी

कतारी प्रधानमन्त्रीले अमेरिका र इरानको युद्ध अन्त्य गर्नेबारे अमेरिकी विदेशमन्त्री मार्को रूबियो र राष्ट्रपति डोनाल्ड ट्रम्पका दूत स्टिभ विटकफसँग छलफल गरेका छन्। कतारी प्रधानमन्त्री मोहम्मद बिन अब्दुल रहमान अल-थानीले रूबियो र विटकफसँग फ्लोरिडा राज्यको मायामीमा भेटेको भनेर अमेरिकी अनलाइन एक्सियसले...

'नेविसंघमा मनोनयनभन्दा निर्वाचन गर्नुपर्छ'

११ घण्टा अघि   सेतोपाटी

नेपाल विद्यार्थी संघ (नेविसंघ) का निवर्तमान केन्द्रीय सदस्यहरूको भेला भएको छ। काठमाडौंको शंकरदेव क्याम्पसमा शनिबार भेला भएको हो। भेलामा नेविसंघका पूर्व केन्द्रीय समिति सदस्य, विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको उपस्थिति थियो। भेलामा संगठनको वर्तमान अवस्था, अधिवेशनको तयारी, विद्यार्थी आन्दोलनको दिशा...

रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले नपत्याउन भनेका दुई कुरा

११ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटीले सार्वजनिक पदहरूमा पार्टी नेतालाई भनसुन गरी नियुक्ति दिलाउँछु कसैले भन्यो भने नपत्याउन आग्रह गरेका छन्। पार्टीका मुख्य सचेतकसमेत रहेका बुर्लाकोटीले आउने स्थानीय तह निर्वाचनमा टिकट दिलाउँछु भनेको छ भने पनि नपत्याउन भनेका...

राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान

११ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान भएको छ। प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार जेठ १ गते केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्ने भएको हो। उनकाअनुसार निर्वाचनपछिको परिवर्तित सन्दर्भमा पार्टीको रणनीति तय गर्न, सात वटै प्रदेशको समीक्षा बैठकबाट प्राप्त सुझावबारे छलफल गर्न,...

कम्युनिस्टहरू मिल्नुपर्‍यो भन्ने आवाज उठेको छ- प्रचण्ड

११ घण्टा अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले कम्युनिस्टहरू मिल्नुपर्‍यो भन्ने आवाज उठ्न थालेको बताएका छन्। यस्तो आवाज हरेक कम्युनिस्ट पार्टीभित्र र जनतामा पनि उठ्न थालेको उनले बताए। ‘सबैभित्र एकताको माग हुन थालेको छ, देशभक्त र कम्युनिस्ट शक्तिहरू मिल्नुपर्‍यो भन्ने...

सिस्टम ह्याक गरी ठेक्का विवरण हेरफेर आरोपमा विक्रम पाण्डेसहित २२ जनाविरूद्ध मुद्दा दायर

१२ घण्टा अघि   सेतोपाटी

सार्वजनिक खरिद अनुगमन कार्यालयको सिस्टम ह्याक गरी ठेक्काको विवरण नै हेरफेर गरेको आरोपमा २२ जनाविरूद्ध मुद्दा दायर भएको छ। सरकारी वकिलको कार्यालय काठमाडौंले २२ जनाविरूद्ध काठमाडौं जिल्ला अदालतमा शुक्रबार मुद्दा दायर गरेको हो। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सार्वजनिक खरिद...

कीर्तिपुर होल्डिङ सेन्टरमा ६८ परिवार बस्दा पनि संख्या किन कम? यी हुन् कारण

१२ घण्टा अघि   सेतोपाटी

सरकारले काठमाडौंका सुकुम्बासी बस्ती हटाएपछि त्यहाँबाट विस्थापितमध्ये ६८ परिवारका २०३ जनालाई कीर्तिपुरको होल्डिङ सेन्टरमा राखेको छ। यति ठूलो संख्यामा बस्ने भए पनि कीर्तिपुर होल्डिङ सेन्टरमा उनीहरूको उपस्थिति कम देखिन्छ। यस्तो किन भयो भनेर हामीले कीर्तिपुरको राधास्वामी सत्संगमा बसोबास गरिरहेका विभिन्न...

मधेसमा कांग्रेस नेतृत्वकै सरकारलाई निरन्तरता दिने ४ दलको निर्णय

१२ घण्टा अघि   सेतोपाटी

मधेस प्रदेशमा नेपाली कांग्रेस नेतृत्वकै सरकारलाई निरन्तरता दिने ४ दलले निर्णय गरेका छन्। कांग्रेस संसदीय दल नेता कृष्णप्रसाद यादव मधेसमा मुख्यमन्त्री छन्। आज बसेको सत्ता साझेदार दलहरूको बैठकले कांग्रेस नेतृत्वको सरकारलाई नै निरन्तरता दिने निर्णय गरेका हुन्। कांग्रेसबाट दल नेता...

पार्टी फुट्छ भनेर मुख नमिठ्याउनुस्- रवि लामिछाने

१३ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी फुट्छ भनेर मुख नमिठ्याउन अनुरोध गरेका छन्। आइतबार पार्टीका सांसदहरूका लागि ललितपुरमा आयोजना गरिएको दुई दिने प्रशिक्षण कार्यक्रमको समापन सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। ‘कहिलेकाँही मिडियाका साथीहरूले फुटाउने रहर लागेर...

रवि लामिछानेले भने– वरिष्ठलाई नै प्रधानन्यायाधीश बनाउने भए संवैधानिक परिषद किन चाहियो?

१३ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सर्वोच्च अदालतको चौथो वरीयतामा रहेका मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश सिफारिस गरिएको विषयमा उत्पन्न विवादबारे आफ्नो प्रतिक्रिया दिएका छन्। उनले न्यायालयको परम्परा र विधि मिचेर यो सिफारिस गरिएको भन्ने तर्कको खण्डन गरेका छन्। रास्वपा सांसदहरूको प्रशिक्षणका लागि...

'सर्ट फिल्म डेभलभमेन्ट ल्याब'मा छानिए ६ फिल्म

१३ घण्टा अघि   सेतोपाटी

काठमाडौं अन्तर्राष्ट्रिय फिल्म महोत्सव (किम्फ)सँगको सहकार्यमा सुरु गरिएको 'सर्ट फिल्म डेभलपमेन्ट ल्याब'मा यस वर्षका लागि ६ वटा फिल्म परियोजना छनोट भएका छन्। ल्याबमा काख, अम्ब्रेला ओभर द ल्याम्ब, ह्वेयर आइ स्ट्याण्ड, फोर गेस्ट ओन्ली, पारिजात र उल्टो आकाश छनोट भएका...

'झ्याल' मा लकडाउनको कथा (भिडिओ)

१३ घण्टा अघि   सेतोपाटी

संगीतमय लघु फिल्म 'झ्यालः द विन्डो बिट्विन अस' सार्वजनिक गरिएको छ। आर्ट घरको ब्यानरमा निर्माण गरिएको यो म्युजिकल फिल्म कोभिड–१९ महामारीका बेला लागू गरिएको पहिलो लकडाउनको पृष्ठभूमिमा आधारित छ। ८ मिनेट ५६ सेकेन्ड लामो यो पोएटिक ड्रामा शैलीको फिल्मले लकडाउनका...

सुकुम्बासी समस्याबाट मैले छाती हटाएको छैन- रवि

१४ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भूमिहीन सुकुम्बासीका समस्याबाट आफूले छाती नहटाएको बताएका छन्। रास्वपा सांसदहरूको प्रशिक्षण कार्यक्रमको समापनमा आइतबार उनले भने, 'हाम्रो कारणले, हाम्रो पार्टीको कारणले एउटा पनि सुकुम्बासीको घर ठडिएको छैन। विगतमा उनीहरूलाई भोट बैंकका रूपमा प्रयोग गरिएकाले...

देश अप्ठ्यारोमा छैन देश, हामी ट्रयाकमा ल्याउँदैछौं– रास्वपा

१४ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कतिपय विश्लेषकले देश अप्ठ्यारोमा गयो भन्ने भाष्य बनाइरहेकाले त्यस्तो नसोच्न आग्रह गरेका छन्। आइतबार सांसदहरूको प्रशिक्षणको समापन कार्यक्रममा बोल्दै सभापति लामिछानेले देशलाई ट्र्याकमा ल्याउने काम भइरहेको बताए। 'कतिपय विश्लेषकहरूलाई लाग्न सक्छ, कहाँ गयो...

प्रदेश सरकारको नेतृत्व, नीति तथा कार्यक्रम र बजेटबारे हाम्रो चासो छ- गगन थापा

१४ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका सभापति गगन थापाले प्रदेश सरकारका नीति तथा कार्यक्रम, आगामी बजेट र नेतृत्वबारे पार्टीको चासो रहेको र यसमा छलफल चलिरहेको बताएका छन्। उपसभापति विश्वप्रकाश शर्माले यसबारे नेकपा एमालेलगायत दलहरूसँग संवाद गरेको उनको भनाइ छ। कांग्रेसले प्रदेश सरकारलाई निरन्तरता दिने...

गोजी रित्तो तर मन भरिएको यात्रा!

१४ घण्टा अघि   सेतोपाटी

कहिलेकाहीँ जिन्दगीमा पैसा भन्दा ठुलो कुरा ‘साथ’ हुँदो रहेछ। हामी ११ जना स्नातक अन्तिम वर्षका विद्यार्थी म लगायत मेरा साथीहरू सबैका सपना आ–आफ्नै थिए तर गोजी भने प्रायः उस्तै खाली। कलेजका असाइनमेन्ट, भविष्यको चिन्ता, घरबाट आउने सीमित खर्च अनि भोलिको...

टेक्नोले सार्वजनिक गर्‍यो 'स्पार्क ५० ४जी', मूल्य कति?

१४ घण्टा अघि   सेतोपाटी

टेक्नोले आफ्नो नयाँ स्मार्टफोन स्पार्क ५० ४जी नेपाली बजारमा ल्याएको छ। भरपर्दो ब्याट्री, उत्कृष्ट मनोरञ्जन अनुभव र आकर्षक डिजाइनको खोजीमा रहेका उपभोक्तालाई लक्षित यो स्मार्टफोनले शक्तिशाली हार्डवेयर र कृत्रिम बुद्धिमत्ता (एआई) आधारित सुविधाहरूलाई एउटै प्याकेजमा समेटेको छ। कम्पनीले यसलाई 'पावर...

म जीवनी लेख्न होइन इतिहास लेख्न हिँडेको हुँ– रवि लामिछाने

१४ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफू जीवनी लेख्न नहिँडेको बरू इतिहास लेख्न हिँडेको बताएका छन्। आइतबार सांसदहरूलाई प्रशिक्षण दिने कार्यक्रमको समापनमा बोल्दै उनले आफूलाई जीवनीप्रति कुनै रूचि नभएको बताए। ‘कसैलाई लाग्ला म पार्टी सभापति बन्न, मन्त्री प्रधानमन्त्री बन्न,...