घर-टहरा भत्काएपछि यस्तो देखियो विष्णुमति किनार (तस्बिरहरू)
शनिबार बालाजु र गोंगबु लगायत काठमाडौंका विभिन्न स्थानमा डोजर चल्यो। बालाजुदेखि गोंगबु क्षेत्रमा विष्णुमती नदी किनारका संरचनाहरू डोजर लगाएर भत्काइएको थियो। बालाजु पुलबाट टेकुतर्फ नदी किनारमा रहेका घर टहरा तथा माछापोखरी पुलबाट मनमैजु पुलतर्फ नदी किनारमा भएका घरटहरामा डोजर चलाइएको...
