घर-टहरा भत्काइएपछि यस्तो देखियो टेकुको वंशीघाट (तस्बिरहरू)
टेकु वंशीघाटको सुकुम्बासी बस्ती खाली गरिएको छ। शुक्रबार सरकारले डोजर चलाएर त्यहाँको घर-टहरा भत्काइएको थियो। अहिले वंशीघाटमा घर-टहराका भग्नावशेष यत्रतत्र छरिएका छन्। शुक्रबार घर भत्किनुअघि त्यहाँका स्थानीयले सामान निकालेका थिए। वंशीघाट सुकुम्बासी बस्तीमा १९३ परिवार बस्दै आएका थिए। घरबिहीन सुकुम्बासी...
