यस्तो छ कीर्तिपुर होल्डिङ सेन्टरको अहिलेको अवस्था (तस्बिरहरू)
कीर्तिपुरको होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्बासीहरूलाई अहिले केही राहत भएको छ। अघिल्लो शुक्रबार सरकारले सुकुम्बासी बस्तीका घर टहरामा डोजर चलाएर उनीहरूलाई कीर्तिपुरको राधास्वामी ब्यास सत्सङको हलमा राखेको थियो। हलको चार किनार पण्डालले बारिएको, पानी पर्दा भित्रै छिर्ने हलमा उनीहरूलाई त्यसै राखिएको...
