२ करोड नाघ्यो 'परालको आगो' को व्यापार
सौगात मल्ल, सुहाना थापा र प्रकाश सपुत अभिनीत फिल्म 'परालको आगो' को व्यापार २ करोड नाघेको छ। फिल्मले बुधबारसम्म नेपालमा २ करोड ११ लाख रूपैयाँभन्दा बढी कमाइ गरेको हो। कमाइको विवरण निर्माता सुशील पोखरेलले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्। लक्ष्मण...
