सञ्चालनमा आयो राँझा विमानस्थलको नयाँ टर्मिनल भवन
बाँकेको नेपालगञ्जस्थित राँझा विमानस्थलको नयाँ टर्मिनल भवन प्रयोगमा आएको छ। वैशाख १५ गतेदेखि विमानस्थलको नवनिर्मित अत्याधुनिक टर्मिनल भवन प्रयोगमा आएको हो। विमानस्थलका प्रमुख सन्तोष पोखरेलका अनुसार सुरुमा टर्मिनल भवनको अराइभल तर्फ प्रयोगमा ल्याइएको छ। नयाँ टर्मिनल भवनको डिपार्चरमा थोरै प्राविधिक...
